गुल्मीको मुसिकोट नगरपालिका– १ का वडाध्यक्ष मोहन घिमिरेले २ भदौमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आत्महत्या गरे । रुरु क्षेत्र गाउँपालिका– ६ की पूर्वशिक्षिका ५५ वर्षीया पम्फाकुमारी दंगाल पछाईले आफूले व्यवहार...
सुर्खेत– कर्णाली प्रदेशमा आत्महत्या गर्ने बालबालिकाको ग्राम निरन्तर बढ्दो लयमा छ । तीन वर्षको तथ्यांकले यस प्रदेशमा बालबालिकाको आत्महत्या दर विकराल रहेका देखिन्छ । कर्णाली प्रदेश प्रहरीका अनुसार यस अवधिका एक सय १९ जना बालबालिकाले आत्महत्या गरेका छन् । जम्मा एक हजार २६ जनाले आत्महत्या गरेकामा त्यसको ११ प्रतिशत बालबालिका रहेका छन् । आर्थिक वर्ष […]
विराटनगर । आत्महत्याका घटनामा बढोत्तरी भएपछि प्रदेश १ मा सचेतना अभियान सुरु गरिएको छ । आत्महत्या विकराल रुपमा अघि बढेपछि नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ ।
१ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा अभियान सुरु गरेको हो । आत्महत्या रोकथाम एवं नियन्त्रणको...
काठमाडौं : खोटाङ जिल्लामा आत्महत्या विकराल बन्दै गएको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आव ०७५/७६ देखि ०७७/७८ सम्म ३ वर्षमा खोटाङमा १ सय ३ पुरुष, ५१ महिला, १४ बालक र ७ बालिकाले आत्महत्या गरेका छन्।आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि सबैले भूमिका निर्वाह गर्न राष्ट्रिय मानव अधिकार आयोगको प्रदेश १ शाखाले जिल्ला समन्वय समिति खोटाङमार्फत स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य संघसंस्था, शिक्षा विकास तथा समन्वय इकाईमार्फत शिक्षण संघसंस्था,
केही समयअघि पश्चिम सुर्खेतको पञ्चपुरीकी विमला कँडेलले कोठामै झुण्डिएर आत्महत्या गरिन् । वीरेन्द्रनगरमा बस्दै आएकी उनले जल तथा मौसम विज्ञान कार्यालयको भवनभित्र झुण्डिएर आत्महत्या गरेकी थिइन् ।१९ बर्षीया ती किशोरीले आत्महत्या गर्नुअघि ‘सुसाइड नोट’ लेखेको प्रहरीले फेला पारेको थियो । उनको त्यो ‘सुसाइड नोट’ मा आत्महत्याको बाटो रोज्नुको मुख्य कारण परीक्षा बिग्रिएको भनिएको थियो । विमलाले बीबीएस प्रथम वर्षको परीक्षा बिग्रिएको भन्दै आत्महत्याको बाटो रोजिन् ।उनको आत्महत्
बालविवाहका कारण सम्बन्ध विच्छेद तथा बालविवाह र सम्बन्ध विच्छेदका कारण आत्महत्या जोडिने गरेको छ। विकराल बन्दै गएका तर वास्ता नगरिएका यी मुद्दाहरुले सामाजिक सम्बन्धहरु तहस नहस हुँदै जान थालेका छन्।
सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आत्महत्यको घटना बढ्दै गएको छ। प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४÷७५ मा ९२ जनाले आत्महत्या गरेका छन्। जसमध्ये सबैभन्दा बढी झुण्डिएर आत्महत्या गर्ने रहेका प्रहरीले जनाएको छ।
यस्तै जिल्लामा लागु पदार्थ दुव्र्यसनीको अवस्था विकराल भएको तथ्यांक सार्वजनिक भएको छ...