आत्महत्या न्यूनीकरणका लागि विराटनगरमा सचेतना र्‍याली

विराटनगर । आत्महत्याका घटनामा बढोत्तरी भएपछि प्रदेश १ मा सचेतना अभियान सुरु गरिएको छ । आत्महत्या विकराल रुपमा अघि बढेपछि नियन्त्रणका लागि सचेतना अभियान सुरु गरिएको प्रहरीले जनाएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरले आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको सहकार्यमा अभियान सुरु गरेको हो । आत्महत्या रोकथाम एवं नियन्त्रणको...