इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक

गाजा– गाजामाथि इजरायलले गरेको आक्रमणमा मारिनेको संख्या १६ हजार नजिक पुगेको छ । इजरायली आक्रमणबाट अहिलेसम्म गाजामा मारिनेको संख्या १५ हजार ९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए रहेको स्वास्थ्यमन्त्री माई अल काइलाले बताए । यसअघि गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै […]

सम्बन्धित सामग्री

इजरायल-हमास युद्धमा २० हजार २८५ जना मारिए

इजरायल-हमास युद्धमा मृत्यु हुने प्यालेस्टाइनीहरुको संख्या हालसम्म २० हजार २८५ पुगेको छ।

रोजगारीका लागि एक हजार युवा इजरायल प्रवेश

इजरायलमा सहायक कामदारका रुपमा केयर गिभरमा जान छनोट भएकामध्ये ८६२ श्रमिक इजरायल प्रवेश गरेका छन् ।शनिबार र आइतबारसम्म थप १४० सहित हालसम्म रोजगारीका लागि इजरायल जाने युवाको संख्या १ हजार २ हुने वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । “आइतबार जाने श्रमिक संख्या हेर्दा रोजगारीका लागि युवा इजरायल पठाउने काममा विभागले सफलता हासिल गरेको […]

इजरायल रोजगारीमा पुगे २९७ नेपाली

काठमाडौं : लामो समयदेखि रोकिएको इजरायल रोजगारीमा २९७ जना इजरायल पुगेका छन्। केयर गिभरका लागि १ हजार श्रमिक माग भएकोमा हालसम्म २९७ जना कामदार इजरायल पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। सरकारले पटकपटक गरी ती कामदारलाई इजरायल पठाएको हो। इजरायलको रोजगारदाता कम्पनीसँग १ हजार ८ जना नेपाली कामदारको दोहोरो श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।  केही समयअघि विभागले रोजगारीका लागि अन्तिम नामावलीमा परी कामदारको स्वास्थ्य परीक्षण पूरा

इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति  दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो  समय ओमिक्रोनको जोखिम  बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका  नेपाली  युवाको उडान अनुमतिमा  ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध

इजरायल रोजगारी :  २९७ उडे, १ हजार श्रमिकसँग दोहोरो श्रम सम्झौता

काठमाडौं : केयर गिभरका लागि इजरायल रोजगारीमा जाने तयारीमा रहेका १९९ जना नेपालीसँग इजरायल सरकारले श्रम सम्झौता गरेको छ। इजरायलको रोजगारदातासँग दोहोरो रोजगार सम्झौता भएको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल जानका लागि अन्तिम छनोटमा परेका १ हजार १७५ जनामध्ये ९९९ जनाको श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।इजरायलका रोजगारदाताले पठाएको रोजगार सम्झौताका आधारमा सम्झौता गरिरहेको विभागले जनाएको छ।  रोजगारदाता कम्पनीसँग दोहोरो रोजगार

इजरायल रोजगारी : कहिलेबाट जान पाउँछन् नेपाली ?

काठमाडौं : इजरायल रोजगारीका लागि नेपाली कामदार पठाउने प्रक्रिया  अन्तिम चरणमा पुगेको छ। बुधबार इजरायल सरकारसँग छलफल गरी कहिले‚ कति, कसरी पठाउने भन्ने टुंगो लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ। रोजगारीका लागि परीक्षामा एक हजार ६०० जना छनोट भएका थिए। जसमध्ये चिठ्ठा प्रक्रियाबाट १ हजार १७५ जना छनोट भएका छन्। चिठ्ठा प्रक्रियाबाट छनोट भएका सबै पठाउने वा एक हजार जना

इजरायल जान छानिए ११७५ जना श्रमिक (नामावलीसहित)

२५ असोज, काठमाडौं । इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजायल सरकारलाई पठाएको थियो । इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ […]

इजरायल जाने भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण

‘केयर गिभर’का लागि इजरायल जान लिइएको भाषा परीक्षामा २ हजार ३९ जना उत्तीर्ण भएका छन् । कुल ६ हजार ३१७ जनाले लिखित परीक्षा दिएकामा सो संख्यामा उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा १ हजार ३९५ जना महिना र ६४४ जना पुरुष रहेका छन् । उत्तीर्ण भएकाको उचाई तौल तथा अन्तरवार्ता भदौ १ देखि ९ गतेसम्म हुने वैदेशिक रोजगार विभागले दिएको जनाएका छ । विभागका अनुसार उक्त मितिमा हुने अन्तवार्ता बिहान ८ देखि दिउँसो २ बजेसम्म हुनेछ ।अन्तवार्ता व्यवसायीक सिप विकास तालिम प्रतिष्ठान भैँसेपाटीमा हुने विभा

'केयरगिभर' का लागि इजरायल जान भाषा परीक्षामा दुई हजार बढी उत्तीर्ण (नतिजासहित)

'केयरगिभर'का लागि इजरायल जानेहरूका लागि लिइएको अंग्रेजी भाषा परीक्षामा दुई हजार ३९ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सात हजार नौ परीक्षार्थी सहभागी थिए। उत्तीर्ण भएकाहरूको उचाइ र तौल परीक्षण गरिनेछ।

इजरायल रोजगारीः साढे २ हजार आवेदन अस्वीकृत

सुसारे  (केयर गिभर)को  रूपमा  इजरायल  जानका  लागि आवेदन दिएका मध्ये दुुई हजार ६९६ को आवेदन  अस्वीकृत  भएको  छ।  वैदेशिक रोजगार  विभागले  साउन  १२  देखि  ३२ गतेसम्म अनलाइनमार्फत परेका १० हजार आवेदनको  रुजु  गर्ने  क्रममा  ती  आवेदन अस्वीकृत गरिएको हो। तोकिएको मापदण्ड तथा  योग्यता  नपुगेका  कारण  आवेदन अस्वीकृत  भएको  विभागका  महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । उनका &...