इजरायल रोजगारीमा पुगे २९७ नेपाली

काठमाडौं : लामो समयदेखि रोकिएको इजरायल रोजगारीमा २९७ जना इजरायल पुगेका छन्। केयर गिभरका लागि १ हजार श्रमिक माग भएकोमा हालसम्म २९७ जना कामदार इजरायल पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। सरकारले पटकपटक गरी ती कामदारलाई इजरायल पठाएको हो। इजरायलको रोजगारदाता कम्पनीसँग १ हजार ८ जना नेपाली कामदारको दोहोरो श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।  केही समयअघि विभागले रोजगारीका लागि अन्तिम नामावलीमा परी कामदारको स्वास्थ्य परीक्षण पूरा

सम्बन्धित सामग्री

इजरायल लैजाने प्रक्रिया पुनः सुचारु, थप ८० नेपाली पुगे

दोहा – रोजगारीका लागि ८० नेपाली इजरायल पुगेका छन् । इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारको रोजगारीका लागि छनौट भएर बसेका नेपालीहरूलाई इजरायल ल्याउने प्रक्रिया पुनः सुचारु भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । इजरायली परराष्ट्र मन्त्रालयका कर्मचारी युनियनको आन्दोलनका कारण विगत केही महिनादेखि इजरायल आउन नपाएका बाँकी नेपालीहरूलाई दुई पक्षबीच विभिन्न चरणमा भएका छलफलपश्चात् इजरायल लिन […]

बाँकी केयरगिभर पनि एक महिनाभित्र इजरायल पठाइने

दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार (केयरगिभर)का लागि इजरायल सरकारले बाँकी नेपाली कामदार लैजाने भएको छ । वैदेशिक रोजगार विभागका अनुसार बाँकी रहेका नेपाली कामदार पहिलेकै प्रक्रियाद्वारा इजरायल पठाइनेछ । इजरायलको परराष्ट्र मन्त्रालयसम्बद्ध...

इजरायल पुगेका नेपालीलाई स्वास्थ्य मन्त्रालय र नेपाली दूतावासद्वारा स्वागत

दोहा– रोजगारीका लागि ९९ नेपाली इजरायल पुगेका छन् । नेपालबाट इजरायलको नर्सिङ क्षेत्र (विशेष गरी जेरियाट्रिक केन्द्रहरू) मा सहायक कामको लागि बिहीवार ९९ जना नेपाली इजरायल आइपुगेको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरुलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पीआईवीए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो […]

रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई दूतावासको स्वागत

रोजगारीका लागि इजरायल पुगेका नेपाली श्रमिकलाई तेलअभिवस्थित नेपाली दूतावासले स्वागत गरेको छ । नेपाली श्रमिकलाई इजरायलको स्वास्थ्य मन्त्रलाय, जनसङ्ख्या तथा अध्यागमन प्राधिकरण (पिआइविए) र दूतावासको टोलीले वेन गुरिओन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो ।   दूतावासका तृतीय सचिव प्रदीपसागर गिरी नेपाली श्रमिकको स्वागतका लागि विमानस्थल पुगेका थिए। इजरायलको नर्सिङ क्षेत्रमा सहायक कामदारका रूपमा पहिलो चरणमा ९९ नेपाली श्रमिक बुधबार साँझ त्यसतर्फ प्रस्थान गरेका थिए । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगा...

९९ जना नेपाली श्रमिक सरकारी कोटाबाट इजरायल प्रस्थान, मन्त्रीद्वारा बिदाइ

काठमाडौं:–६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक सरकारी कोटाबाटै इजरायल प्रस्थान गरेका छन्। उनीहरु सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्। छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र […]

नेपाली श्रमिकको दोस्रो टोली माघ १५–१६ गते इजरायल जाँदै

दीर्घकालीन सहायक श्रमिकका रुपमा दोस्रो टोली १५ र १६ माघमा इजरायल जान जाने भएका छन् । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका अनुसार छनौट भएका १ हजार १ सय ७५ मध्ये ९९ सय जना पहिलो चरणमा बुधवार इजरायल प्रस्थान गरे पनि क्रमशः छनौट भएका सबैलाई इजरायल पठाइने छ ।इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा ६३ महिला र ३६ पुरुष गरी ९९ जना गत बुधबार इजरायल प्रस्थान गरिसकेका छन । दोस्रो चरणमा दुई हवाई उडानमार्फत जाने श्रमिकको छनौट मन्त्रालयले गरिरहेको

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटम

इजरायल जाने नेपाली कामदारसँग चर्को मेडिकल शुल्क असुली

काठमाडौं । सरकारी तवरबाटै इजरायल जाने नेपाली कामदारहरूसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको पाइएको छ । अहिले भाषा परीक्षा उत्तीर्ण भई इजरायल जाने सबै प्रक्रिया पूरा गरेका नेपाली कामदारसँग सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रतिकामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् । सरकारले इजरायलसँग श्रम समझदारी गरेर पठाउन लागे पनि केयरगिभर कामदार आफैंले […] The post इजरायल जाने नेपाली कामदारसँग चर्को मेडिकल शुल्क असुली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

इजरायल रोजगारी : कहिलेबाट जान पाउँछन् नेपाली ?

काठमाडौं : इजरायल रोजगारीका लागि नेपाली कामदार पठाउने प्रक्रिया  अन्तिम चरणमा पुगेको छ। बुधबार इजरायल सरकारसँग छलफल गरी कहिले‚ कति, कसरी पठाउने भन्ने टुंगो लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायल सरकारले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगीका लागि पहिलो चरणमा एक हजार कामदार माग गरेको छ। रोजगारीका लागि परीक्षामा एक हजार ६०० जना छनोट भएका थिए। जसमध्ये चिठ्ठा प्रक्रियाबाट १ हजार १७५ जना छनोट भएका छन्। चिठ्ठा प्रक्रियाबाट छनोट भएका सबै पठाउने वा एक हजार जना

नेपाली कामदार इजरायल पठाउने निर्देशिका पारित

सरकारले इजरायलमा ‘केयरगिभर’का लागि नेपाली श्रमिक पठाउन निर्देशिका पारित गरेको छ । इजरायलमा नेपाली सहयोगी कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ इजरायल रोजगारीमा जाँदा लाग्ने शुल्क रोजगारदाताले व्यहोर्न नमाने श्रमिक आफैंले तिर्नुपर्ने व्यवस्था गरिएको छ ।  सम्झौतामा हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले व्यहोर्ने उल्लेख छ तर सम्झौता अनुसार रोजगारताले शुल्क तिर्न नमाने सम्बन्धित व्यक्तिले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।  वैदेशिक रोजगार व...