रोजगारीका लागि एक हजार युवा इजरायल प्रवेश

इजरायलमा सहायक कामदारका रुपमा केयर गिभरमा जान छनोट भएकामध्ये ८६२ श्रमिक इजरायल प्रवेश गरेका छन् ।शनिबार र आइतबारसम्म थप १४० सहित हालसम्म रोजगारीका लागि इजरायल जाने युवाको संख्या १ हजार २ हुने वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । “आइतबार जाने श्रमिक संख्या हेर्दा रोजगारीका लागि युवा इजरायल पठाउने काममा विभागले सफलता हासिल गरेको […]

सम्बन्धित सामग्री

विदेश जाने युवा बढ्दै

गत आर्थिक वर्षमा सिन्धुपाल्चोकका १८ हजार युवा रोजगारीका लागि विदेश गएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमका अनुसार वैदेशिक रोजगारीका लागि विदेश गएका आठ हजार महिलामध्ये ९० प्रतिशत जनजाति आदिवासी समुदायका छन् । घरायसी कामदारका रूपमा महिला इजरायल, कुवेत, अरब, दुबई, कतार, मलेसिया, जोर्डनलगायतका देशमा गएका छन् । यसरी वैदेशिक रोजगारीमा गएका महिलामध्ये केहीले मात्रै राम्रो काम पाउने गरेको सो कार्यक्रमका मनोसामाजिक परामर्शदाता निर्मला श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषागत सिप, ज्ञान, दक्षताको कमीका कारण महिला विदेशी भूमिमा अलपत्र परेका हुन् । विदेशमा पुगेर समस्या भो

इजरायलको रोजगारी व्यवस्थित रूपमा खुल्दै

पहिलो चरणमा ५ सय नेपालीलाई केयर गिभरमा रोजगारीवैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिएको इजरायलले पहिलो चरण ५ सय नेपालीलाई केयरगिभरमा रोजगारीको अवसर दिने भएको छ । इजरायल सरकारले नेपालबाट २ हजार ५ सय नेपाली लैजाने जनाए पनि पहिलो चरणमा भने परीक्षणका लागि पाँच सय नेपाली युवा लैजाने भएको हो ।पहिलो चरणको नतिजा हेरेर क्रमशः […]