इजरायल जान छानिए ११७५ जना श्रमिक (नामावलीसहित)

२५ असोज, काठमाडौं । इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिक नामावली सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा र अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजायल सरकारलाई पठाएको थियो । इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला र ३५४ […]

सम्बन्धित सामग्री

नेपाली श्रमिक इजरायल पठाउने तयारी : कस्ता कामदार प्राथमिकतामा?

काठमाडौं : सरकारले इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिक पठाउन  छलफल अगाडि बढाएको छ।  कृषिमा  कामदार पठाउने विषयमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन समिति गठन गरी प्रक्रिया अगाडि बढाएको हो। इजरायल सरकारले आगामी जनवरीसम्ममा कृषि क्षेत्रमा एक हजारमध्ये ४०० जनालाई लैजाने बताएको छ। इजरायलले नेपाली श्रमिक माग गरेसँगै पहिलो चरणमा दुई देशबीच प्रारम्भिक छलफल भएको  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।गत महिना नेपाल र इजरायलबीच कृषि क्षेत्रमा

रोजगारीका लागि एक हजार युवा इजरायल प्रवेश

इजरायलमा सहायक कामदारका रुपमा केयर गिभरमा जान छनोट भएकामध्ये ८६२ श्रमिक इजरायल प्रवेश गरेका छन् ।शनिबार र आइतबारसम्म थप १४० सहित हालसम्म रोजगारीका लागि इजरायल जाने युवाको संख्या १ हजार २ हुने वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । “आइतबार जाने श्रमिक संख्या हेर्दा रोजगारीका लागि युवा इजरायल पठाउने काममा विभागले सफलता हासिल गरेको […]

इजरायल जाने २० प्रतिशत श्रमिक कोरोनाका कारण रोकिए

कोरोना संक्रमण देखिएपछि बुधबार इजरायल जान तयार भएका मध्ये २८ जना नेपाली रोकिएका छन् । नेपालमा कोरोना संक्रमणदर लगभग ५० प्रतिशत पुगेपछि यसको असर रोजगारीका लागि विदेश जाने श्रमिकमा समेत पर्न थालेको हो ।इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गर्न लागेका १ सय २७ मध्ये २८ श्रमिक संक्रमणका कारण इजरायल […]

९९ जना नेपाली श्रमिक सरकारी कोटाबाट इजरायल प्रस्थान, मन्त्रीद्वारा बिदाइ

काठमाडौं:–६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक सरकारी कोटाबाटै इजरायल प्रस्थान गरेका छन्। उनीहरु सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत पहिलोपटक इजरायल प्रस्थान गरेका हुन्। इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन्। छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला र […]

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

काठमाडौँ, ६ माघ: नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही […]

९९ श्रमिक इजरायल प्रस्थान, श्रममन्त्री र इजरायली राजदूतद्वारा बिदाइ

नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन् । बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन् । इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन् । यसपछि यही माघ १५ र १६ गते दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मङ्सिरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । छनोटम

तीन वर्षपछि नेपाली श्रमिक इजरायल जाँदै

रोजगारीका लागि इजरायल जान छनोट भएकामध्ये पहिलो चरणमा १ सय २५ युवाको उडान मिति तय भएको छ । लामो चरणबद्ध प्रक्रिया पूरा भएपछि ५ माघमा उनीहरू इजरायल उड्न लागेका हुन् ।वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन निकायले अन्तिम छनोट परेका १ हजार १ सय ७५ मध्ये हालसम्म लगभग आठ सय युवाको दोहोरो रोजगार […]

कात्तिक दोस्रो साताबाट श्रमिक इजरायल जाने

इजरायलले नेपाली श्रमिक छिटो पठाउन अनुरोध गरेपछि अन्तर्वार्तामा उत्तीर्णलाई कात्तिक दोस्रो हप्ता पठाउने गरी सरकारले प्रक्रिया अघि बढाएको छ । इजरायलको रोजगारीका लागि नेपालको तर्फबाट लिखित, शारीरिक परीक्षण र अन्तर्वार्ताबाट छनोट भएका युवालाई पठाउने तयारी अघि बढाइएको हो ।इजरायलसँग श्रम सम्झौता भएलगत्तै श्रमिक पठाउन ताकेता गर्दै आएको इजरायलले प्रक्रिया छिटो सम्पन्न गर्न अनुरोध गरेको लगभग […]

इजरायल रोजगारीका लागि सात हजारले दिए भाषा परीक्षा, नतिजा कहिले ?

इजरायल जान चाहने श्रमिक छनोटका लागि सोमबार भाषा परीक्षा सम्पन्न भएको छ।

नेपालबाट श्रमिक लैजाँदै इजरायल, कस्तो व्यक्ति जान पाउँछन् ?

नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ ।वैदेशिक रोजगार विभागका अनुसार इजरायलले सुसारे (केयरगिभर) कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक÷डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको छ ।सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थि