इजरायल जान छनोट भएको युवाको उडान अनुमति दिन इजरायल सरकारको ढिलाइ

नेपालबाट रोजगारका लागि इजरायल जान छनोट भएको युवाको उडान अनुमति  दिन इजरायल सरकारले ढिलाइ गरेको छ । पछिल्लो  समय ओमिक्रोनको जोखिम  बढेको भन्दै इजरायलमा सहायक कामदार (केयरगिभर) मा छनोटमा परेका  नेपाली  युवाको उडान अनुमतिमा  ढिलाइ भएको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।उनले रोजगार सम्झौता भएका श्रमिकलाई छिटो छरितो पठाउने सम्बन्धमा विभाग र इजरायल पक्षबीच नियमित रूपमा छलफल भइरहेको पनि जानकारी दिए । गोला प्रथाबाट अन्तिम छनोटमा परेका एक हजार १७५ मध

सम्बन्धित सामग्री

इजरायलबाट घाइते नेपाली युवाको चित्कार– ‘म मरे भने सबैले मेरी आमाको औषधि गरिदिनु’

दोहा । इजरायल र प्यालेस्टाइनको हमासबीच युद्धमा परेर घाइते भएका एक नेपाली युवाले आफू मरे भने सबैले मेरो आमाको औषधि गरिदिनु है भन्दै चित्कार गरेका छन् । शनिबार राति ९ सेकेन्डको भिडियो सन्देश जारी गर्दै म मरे भने सबैले मेरो आमाको औषधि गरिदिनु है भनेका छन् । अनुहार भरि चोटैचोट भएका ती युवाले अँध्यारो कोठाबाट […] The post इजरायलबाट घाइते नेपाली युवाको चित्कार– ‘म मरे भने सबैले मेरी आमाको औषधि गरिदिनु’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रोजगारीका लागि एक हजार युवा इजरायल प्रवेश

इजरायलमा सहायक कामदारका रुपमा केयर गिभरमा जान छनोट भएकामध्ये ८६२ श्रमिक इजरायल प्रवेश गरेका छन् ।शनिबार र आइतबारसम्म थप १४० सहित हालसम्म रोजगारीका लागि इजरायल जाने युवाको संख्या १ हजार २ हुने वैदेशिक रोजगार विभागका निर्देशक कृष्णप्रसाद भुसालले बताए । “आइतबार जाने श्रमिक संख्या हेर्दा रोजगारीका लागि युवा इजरायल पठाउने काममा विभागले सफलता हासिल गरेको […]

रोजगारीका लागि इजरायल जाने ६९८ युवाको प्रवेशाज्ञा जारी

काठमाडौं । आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाको प्रवेशाज्ञा (भिसा) पाएका छन् । लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो । भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले सबै प्रक्रिया पूरा भएपछि जाने क्रम […]

रोजगारीका लागि इजरायल जाने ६९८ युवाको प्रवेशाज्ञा जारी

आकर्षक श्रम गन्तव्य इजरायलको रोजगारीमा जान हालसम्म ६९८ नेपाली युवाले प्रवेशाज्ञा (भिसा) पाएका छन ।लामो समय रोकिएपछि पुन: सुचारु भएको प्रक्रियामा सहजिकरण भएपछि प्रवेशाज्ञा पाउनेको संख्या बढ्दै गएको हो । भिसा प्राप्त गरेकामध्ये ४६७ भने इजरायल प्रवेश गरिसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले सबै प्रक्रिया पूरा भएपछि जाने क्रम सुरु भएको बताए […]

तीन वर्षपछि नेपाली श्रमिक इजरायल जाँदै

रोजगारीका लागि इजरायल जान छनोट भएकामध्ये पहिलो चरणमा १ सय २५ युवाको उडान मिति तय भएको छ । लामो चरणबद्ध प्रक्रिया पूरा भएपछि ५ माघमा उनीहरू इजरायल उड्न लागेका हुन् ।वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन निकायले अन्तिम छनोट परेका १ हजार १ सय ७५ मध्ये हालसम्म लगभग आठ सय युवाको दोहोरो रोजगार […]

इजरायल जानेको स्वास्थ्य परीक्षण गर्न कति लाग्छ खर्च?

काठमाडौं, मङ्सिर ६ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेकामध्ये बाँकी रहेका ६७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया आइतबारबाट अगाडि बढाएको छ । यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मङ्सिर ११ गतेसम्म एक हजार १७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुनेछ । विभागका अनुसार यसअघि नामावली सार्वजनिक भएकामध्ये कात्तिक […]

इजरायल जाने थप ६७५ युवाको स्वास्थ्य परीक्षण आजदेखि

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका मध्ये बाँकी रहेका ६ सय ७५ युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया पनि अघि बढाएको छ । यसअघि स्वास्थ्य परीक्षण गरेकासहित मंसिर ११ गतेसम्म १ हजार १ सय ७५ स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको काम पूरा हुने छ ।इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार […]

डेढ महिनाभित्र पाँच सय युवा इजरायल जाने

वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरायल जान अन्तिम छनोटमा परेका मध्ये पाँच सय युवाको स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदनको प्रक्रिया अघि बढाएको छ । उनीहरु डेढ महिनाभित्र इजरायल जाने विभागको भनाइ छ ।इजरायलको दीर्घकालिन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि जनसंख्या तथा अध्यागमन निकाय (पिवा) द्वारा चिट्ठा प्रणालीबाट असोज २५ गते छनौट भएका १ […]

इजरायल जाने युवाको रोजगार सम्झौता छिट्टै

रोजगारीका लागि इजरायल जान चरणबद्ध परीक्षाका प्रक्रिया पूरा गरेका श्रमिकलाई इजरायल पठाउने सम्बन्धमा थप काम सुरु गरिएको छ । यसका लागि इजरायलले केही दिनभित्रै रोजगार सम्झौता पठाउने भएको छ ।इजरायलको रोजगारीका लागि दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोटको अन्तिम नतिजा सार्वजनिक भएपछि सरकारले नेपाली युवा त्यहाँ पठाउने प्रक्रिया सुरु गरेको हो । वैदेशिक रोजगार […]

श्रमिकको माग पठाउन इजरायल सरकारलाई पत्राचार

लामो समयदेखि प्रक्रियामा रहेको इजरायलको रोजगारी साउनको पहिलो हप्ताबाट खुल्ने भएको छ ।रोजगारीका लागि नेपाली युवालाई इजरायल पढाउन बनाइएको छनोट कार्यविधि पास भएसँगै श्रमिकको माग पठाउन नेपालले इजरायल सरकारलाई पत्राचार गरेको छ ।वैदेशिक रोजगार विभागले इजरायलस्थित नेपाली दूतावासमार्फत नेपाली युवाको माग पठाउन पत्राचार गरिसकेको जनाउँदै उताबाट मागआएपछि अनलाइनमार्फत आवेदन खुला गरिने जनाएको छ ।विभागका महानिर्देशक […]