काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय व्यापारको लागि खुला गरेको २४ वटा सीमा भन्सार नाकामध्ये १० वटाबाट निर्यात शून्य रहेको पाइएको छ । आयत भने २४ वटै नाकाबाट निर्वाध रूपमा चलिरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा १० वटा नाकाबाट निर्यात शून्य रहेको छ । भद्रपुर, गौर, जनकपुर, महेशपुर, राजविराज, […]