तातोपानी नाकाबाट निर्यात शून्य

काठमाडौं । चीनसँगको मुख्य नाका तातोपानीबाट चीनसँगको व्यापार पछिल्ला वर्षमा प्रभावित भएको छ । यो नाकाबाट न्यून परिणाममा आयात हुने गरे पनि निर्यात भने शून्यछ । तातोपानी नाकाबाट चीनसँग हुने व्यापारमा अघोषित प्रतिबन्ध जस्तै हुँदै आएकोछ । त्यसैगरी निर्यात शून्य रहेको र आयात दिनहुँ ओरालोतिर लाग्दै गएको यहाँका व्यापारी बताउँछन् । नेपाल हिमालय सीमापार वाणिज्य […]

सम्बन्धित सामग्री

रसुवागढी र तातोपानी नाकाबाट ६८ अर्बको वस्तु नेपाल भित्रिँदा निर्यात शून्य

चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाका हुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले भने । रसुवागढी र तातोपानी नाका एकातर्फ सञ्चालन भइरहेको निकै लाम