कांग्रेस बैठकमा छलफल : देशी-विदेशी शक्तिले नेकपालाई फेरि मिलाउन चलखेल गर्दैछन्

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति वैठकमा गठबन्धनलाई निरन्तरता दिनु उचित हुने वा नहुने विषयमा छलफल चलेको छ । नेताहरूले आ-आफ्ना भनाइ राखिरहेका छन् । केन्द्रीय सदस्य नैनसिंह महरका अनुसार धेरै नेताहरू गठबन्धनलाई कायम राख्नुपर्ने पक्षमा नै छन् । तर, हिजो स्थानीय चुनावमा तालमेल गर्दा विभिन्न समस्या दिएको र सबैले सबैलाई सहयोग गर्न […]

सम्बन्धित सामग्री

दिनदिनै बैठक बस्दा पनि किन भागबन्डा मिलाउन सकेको छैन गठबन्धनले?

काठमाडौं : टिकट बाँडफाँटका लागि धारावाहिक बैठक बसे पनि सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन। गठबन्धनको टिकट बाँडफाँट मिलाउन साउन २० गते कार्यदल गठन भएको थियो। ११ सदस्यीय कार्यदलको बैठकमा लगातार छलफल भइरहेको छ। तर, भदौ पहिला सातासम्म टुंगो लगाउने समयसीमा तोकिएको कार्यदल दोस्रो हप्ता सकिन लाग्दा पनि निर्णयविहीन…

अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन विकल्प तयार

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विवाद मिलाउन तीन विकल्प तयार भएको छ । तीन पूर्व अखिल क्रान्तिकारीका अध्यक्षको सम्मिलित समितिले विवाद मिलाउन तीन विकल्प बनाएर प्रतिवेदन तयार बनाएको हो । अखिल क्रान्तिकारीकी अध्यक्ष पंन्चा सिंह र अर्का विद्रोही पक्षका संयोजक पवन कार्कीसँग भेटेर छलफल गरेपनि समाधानको बाटो निकाल्न नसकिएको समितिका एक सदस्यले बताए । ‘अखिल क्रान्तिकारीको विवादका विषयमा अध्ययन गर्नेक्रममा दुबैपक्षलाई भेटेर छलफल गरियो । सजिलै विवाद हल हुने अवस्था देखिएन’ ति स

ओखलढुंगामा सत्तारुढ गठबन्धनमा भागबण्डा मिलाउन सकस

६ वैशाख, काठमाडौं । ओखलढुंगामा सत्ता साझेदार दलहरुबीच गठबन्धन संकटमा परेको छ । भागबण्डा मिलाउन नसक्दा सत्तारुढ दलहरुको बैठक नै बस्न सकेको छैन । जनता समाजवादी पार्टी (जसपा) ले आउने चुनावमा गठबन्धन गर्न नसकिने जनाएको छ । ‘एक महिना लामो छलफल भइसक्यो । तर नेपाली कांग्रेसको अडानले गर्दा गठबन्धन ब्रेक भयो’, जसपाका प्रदेश सदस्य धीरेन्द्र […]

भागवण्डा मिलाउन बसेको गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौँ – महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन बसेको सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कहाँ कुन पार्टीबाट उम्मेदवार बनाउने भन्नेबारे छलफल भए पनि ठोस निर्णय नभएको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए। उनले भने, ‘हामी बैठक बस्यौँ। अहिलेसम्म केही भएको छैन।’ सत्ता गठबन्धनमा आबद्ध पाँच […]

डडेल्धुरा कांग्रेस मिलाउन देउवाद्वारा छलफल सुरू

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा कांग्रेस नेताहरूबीच देखिएका द्वन्द्व समाधान गरेर पार्टीलाई एकढिक्का बनाउन छलफल शुरू गर्नुभएको छ । तर, पार्टी संगठनमा बलियो प्रभाव भएका मल्ल पक्षीय जिल्लास्तरीय नेता कार्यकर्ता भने सभापति देउवाले अन्यायमा परेका नेता कार्यकर्तालाई न्यायको अनुभूति हुने किसिमले टिकट वितरण गरिए मात्रै डडेल्धुरामा पार्टी एकताबद्ध हुने […]

राष्ट्रिय सभामा भागबण्डा मिलाउन सोमबार गठबन्धनको बैठक बस्दै

काठमाडौं, पुष १८ । राष्ट्रियसभाको निर्वाचनमा भागबण्डा मिलाउन गठबन्धनको बैठक बोलाइएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुन लागेको हो । माओवादी केन्द्रको महाधिवेशन लम्बिएपछि आज बस्ने भनिएको गठबन्धनको बैठक भोलिका लागि सारिएको हो । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् । […]

बालुवाटारमा मन्त्रिपरिषद् विस्तारबारे सत्तारुढ दलका चार शीर्ष नेताबीच छलफल

काठमाडौं : सत्ता गठबन्धनले मन्त्रिपरिषद बिस्तारका लागि मंगलवार साँझ फेरि छलफल गर्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठक निर्णयविहीन भएको हो। गठबन्धनमा रहेका दलहरुबिचको भागबण्डा मिलाउन भन्दै नेताहरुले छलफल गर्दै आएको भए पनि सहमतिबारे कुनै विषय सार्वजनिक गरेका छैनन्। बालुवाटार स्रोतका अनुसार मंगलवार विहानको बैठकले…

विवाद मिलाउन गठित एमाले कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौं।एमालेभित्र देखिएको विवाद मिलाउन गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बिहान साढे ११ बजे अर्थ मन्त्रालयमा बैठक बस्न लागेको हो। यसअघि बिहीबार साँझको बैठकमा सहमति हुने भनिए पनि अर्थमन्त्री समेत रहेका कार्यदल सदस्य विष्णु पाैडेल सहभागी नभएपछि अनाैपचारिक छलफल मात्रै भएको थियो। बिहीबार सहमतिको प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो तहका नेताहरूसहित छलफल भएको थियो।

विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दावी

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए ।एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई

एमालेमा विवाद मिलाउन दौडधुप, नेपाल पक्षमाथिको कारबाही फुकुवाको संकेत

नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए। बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए। बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईल