काठमाडौँ – महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा मिलाउन बसेको सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको निष्कर्षविहीन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा कहाँ कुन पार्टीबाट उम्मेदवार बनाउने भन्नेबारे छलफल भए पनि ठोस निर्णय नभएको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए। उनले भने, ‘हामी बैठक बस्यौँ। अहिलेसम्म केही भएको छैन।’ सत्ता गठबन्धनमा आबद्ध पाँच […]