काठमाडौं : टिकट बाँडफाँटका लागि धारावाहिक बैठक बसे पनि सत्ता गठबन्धनले भागबन्डाको टुंगो लगाउन सकेको छैन। गठबन्धनको टिकट बाँडफाँट मिलाउन साउन २० गते कार्यदल गठन भएको थियो।
११ सदस्यीय कार्यदलको बैठकमा लगातार छलफल भइरहेको छ। तर, भदौ पहिला सातासम्म टुंगो लगाउने समयसीमा तोकिएको कार्यदल दोस्रो हप्ता सकिन लाग्दा पनि निर्णयविहीन…