विवाद मिलाउन एमाले नेताहरू सक्रिय, समाधान नजिक पुगेको दावी

नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन सक्रिय दोस्रो पुस्ताका नेताहरुबीच आज पनि छलफल भएको छ । संवाद सकारात्मक र मिलनविन्दु नजिक पुगेको भएपनि निष्कर्षमा पुग्न बाँकी रहेको बैठकमा सहभागी नेताहरुले बताए ।एमाले भित्रको विवादमा दोस्रो पुस्ताका नेताहरुबीच मोटामोटी सहमतिको विन्दु फेला परेमा शीर्ष नेताहरुलाई संवादका लागि पहल गर्ने तयारी नेताहरुको छ । तर दोस्रो तहमै वार्ता अझै सार्थक रुप लिइनसकेकाले सहमतिको प्रयास जारी रहेको बताइएको छ । नेताहरुबीच हिजो विहिबार पनि लामो छलफल भएको थियो । आज शुक्रबार पनि दुई

सम्बन्धित सामग्री

सोमबार मध्यरातसम्म याक एन्ड यतीमा के भयो ?

काठमाडौं । नेकपा (एमाले)का दोस्रो तहका नेताहरूबीच सोमबार मध्यरातिसम्म याक एण्ड यति होटलमा वार्ता भएको छ । विवाद समाधान गर्न गठित कार्यदलका सदस्यसमेत रहेका एमालेका दोस्रो तहका नेताहरू पार्टी मिलाउन अन्तिम कसरतमा जुटेका हुन् । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कार्यदलमा संयोजन गरिरहेका सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्मन्त्री प्रदीपकुमार ज्ञवाली...