काठमाडौं, भदौ १५ । नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संंघले त्रिविका पदाधिकारीकै कारण विश्वविद्यालयमा मुठभेट भएको आरोप लगाएको छ भने माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनले वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको छ । सरकार आबद्ध दुई संगठनले फरकफरक धारणा सार्वजनिक गरेपछि त्रिविको अवस्था झन् अन्योल भएको छ । प्रजातन्त्रवादी प्राध्यापक […]