काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालमाथि काउन्टर अट्याक गर्दै चर्को आलोचना गरेका छन्। ओलीले पार्टी एकता विघटनाका लागि त दाहालले आरोप लगाएको होइन् भन्ने आशंका व्यक्त गरेका छन्। पढ्नुस् प्रचण्डमाथि ओलीको प्रहार