रिहानको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने आदेशको पूर्ण पाठ आयो

काठमाडौंका एकता घिमिरे र सञ्जीव न्यौपानेका छोरा रिहानको उपचारका क्रममा लापरबाही गरेको भन्दै उच्च अदालतले  ३५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन आदेश दिएको छ। पाटन उच्च अदालतको उक्त आदेशको पूर्ण पाठ शुक्रबार सार्वजनिक भएको हो। उच्च अदालतका न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेठ ९ गते गरेको फैसलाको पूर्णपाठमा रिहानको परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति […]

सम्बन्धित सामग्री

श्रम अदालतमा स्थापना भएयताकै धेरै फैसला, फैसला लेखनसमेत शून्य

विभिन्न तहका अदालतमा मुद्दाको फैसला भएर पनि त्यसको पूर्ण पाठ आउन महिनौँ लाग्ने गरेको छ । फैसला लेखन तथा पूर्णपाठ समयमै नआएका कारण अधिकांश पीडितले पूर्ण न्यायको महसुस गर्न नसकिरहेको...

‘कार्यकाल सकिएपछि महाअभियोग निष्क्रिय हुन्छ’ (पूर्ण पाठ)

३ पुस, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा पठाएको लिखित जवाफमा प्रतिनिधिसभाको कार्यकाल सकिएपछि महाअभियोग पनि निष्क्रिय हुने दावी गरेका छन् । २० मंसिरमा महासचिव गौतमले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग प्रस्ताव निस्प्रभावी भएको भन्दै पत्र दिएका थिए । त्यसविरुद्ध परेको रिटमा सुनुवाइ सर्वोच्च अदालतको फुल कोर्ट (पूर्ण बैठक) र […]

निजगढ विमानस्थलसम्बन्धी फैसलाको पूर्ण पाठ

सर्वाेच्च अदालतले तत्कालका लागि निर्माणमा रोक लगाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । बुधबार सर्वोच्चले १ सय १२ पृष्ठ लामो पूर्ण पाठसहितको परमादेश सार्वजनिक गर्दै भनेको छ, “न्यूनतम वातावरणीय क्षति हुने तथा प्राविधिक दृष्टिले उपयुक्त देखिएको स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु उपयुक्त हुनेछ ।” कहाँ विमानस्थल बनाउँदा उपयुक्त हुने भन्नेबारेमा भने […]

आर्थिक वर्ष २०७९/८० काे बजेट (पूर्ण पाठ)

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । पूर्ण पाठ–

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठसहित)

काठमाडौँ । मङ्गलवार (आज) सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारकातर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उनले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । हेर्नुहोस् पूर्ण पाठ:

एमालेको अपिल विरुद्ध काँग्रेसको प्रतिवाद (पूर्ण पाठसहित)

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो घोषणापत्रबारे नेकपा एमालेले गरेको अपिलको प्रतिवाद गरेको छ । नेकपा एमालेले आइतबार एक अपिल जारी गर्दै काँग्रेसको घोषणापत्रको खण्डन गरेका थिए । त्यसको भोलिपल्ट सोमबार नेपाली काँग्रेसले फेरि ओलीले अपिलमा प्रस्तुत गरेका विषय मिथ्या रहेको भन्दै खण्डन गरेको हो । हेर्नुहोस् एमालेको अपिल विरुद्ध काँग्रेसको प्रतिवादको पूर्ण पाठ

प्रधानमन्त्रीको सम्बोधन (पूर्ण पाठ)

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो ।सम्बाेधन गर्दै उहाँले सबै नागरिकमा कोरोनाविरुद्धको खोप निःशुल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको र नागरिकको स्वास्थ्य सुरक्षामा सरकार गम्भीर रहेको बताउनुभयो । खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ ।यस्तै उहाँले कोभिड–१९ महामारी नियन्त्रणमा कुनै पनि स...

यस्तो छ सर्वोच्चको फैसला (पूर्ण पाठ)

काठमाडौँ- दोस्रोपटक भएको प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सार्वजनिक भएको छ। सोमबार संवैधानिक इजलासले प्रतिनिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाउँमा परमादेश जारी गरेको हो। प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, आनन्द मोहन भट्टराई र ईश्वर प्रसाद […]

प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ)

इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गरेकाे छ । प्रदेश प्रमुख साेमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रममा काेराेना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र,... The post प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ) appeared first on Purbeli News.