इटहरी / प्रदेश १ सरकारले नीति तथा कार्यक्रम आज सार्वजनिक गरेकाे छ । प्रदेश प्रमुख साेमनाथ अधिकारीले स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणमा केन्द्रित गर्दै प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रममा काेराेना महामारी नियन्त्रणका लागि विभिन्न योजना समेटिएका छन् । जनस्वास्थ्य, अस्पताल, स्वास्थ्य केन्द्र,...
The post प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम (पूर्ण पाठ) appeared first on Purbeli News.