निजगढ विमानस्थलसम्बन्धी फैसलाको पूर्ण पाठ

सर्वाेच्च अदालतले तत्कालका लागि निर्माणमा रोक लगाएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको छ । बुधबार सर्वोच्चले १ सय १२ पृष्ठ लामो पूर्ण पाठसहितको परमादेश सार्वजनिक गर्दै भनेको छ, “न्यूनतम वातावरणीय क्षति हुने तथा प्राविधिक दृष्टिले उपयुक्त देखिएको स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु उपयुक्त हुनेछ ।” कहाँ विमानस्थल बनाउँदा उपयुक्त हुने भन्नेबारेमा भने […]

सम्बन्धित सामग्री

निजगढ विमानस्थल बनाउन पाँच सर्तसहित सर्वोच्चको फैसला (पूर्णपाठ)

काठमाडाैं : बारामा निर्माणाधीन विमानस्थल रोक्न सर्वोच्च अदालतले गत जेठ १२ गते गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएको छ।पाठमा यसअघि भनिए जस्तो विमानस्थल बनाउन निषेध गरिएको नभएर पाँच वटा सर्त पूरा गरेर मात्रै परियोजना अघि बढाउन भनिएको छ।ती पाँच वटा सर्तमा वन क्षेत्र जोगाउन प्राथमिकता दिनुपर्ने, विमानस्थल पूर्वाधार बनाउँदा न्यूनतम वन क्षेत्र उपयोग गर्नुपर्ने, वन्यजन्तुलाई असर पुर्‍याउन नहुने, रुख बिरुवा रोप्नुपर्ने र वन क्षेत्रमा एयरपोर्ट सिटी बनाउन नपाइनेसहित छन्।सर्वोच्चको फैसलाले निजगढ विमान