एमालेको अपिल विरुद्ध काँग्रेसको प्रतिवाद (पूर्ण पाठसहित)

काठमाडौँ । नेपाली काँग्रेसले आफ्नो घोषणापत्रबारे नेकपा एमालेले गरेको अपिलको प्रतिवाद गरेको छ । नेकपा एमालेले आइतबार एक अपिल जारी गर्दै काँग्रेसको घोषणापत्रको खण्डन गरेका थिए । त्यसको भोलिपल्ट सोमबार नेपाली काँग्रेसले फेरि ओलीले अपिलमा प्रस्तुत गरेका विषय मिथ्या रहेको भन्दै खण्डन गरेको हो । हेर्नुहोस् एमालेको अपिल विरुद्ध काँग्रेसको प्रतिवादको पूर्ण पाठ

सम्बन्धित सामग्री

झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अवरोध नगर्न एमालेको अपिल

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट-चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलबारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो । कुराकानीमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरूद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्र...

कोशीमा झुलाघाट—चिवाभञ्ज्याङ यात्रा अवरोध नगर्न एमालेको अपिल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झुलाघाट–चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ ।

एमालेको अपिल : गठबन्धनलाई कुनै हालतमा भोट नदिनुस् (पूर्णपाठ)

काठमाडौं : नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आफ्नो पार्टीलाई जिताउन मतदातासमक्ष अपिल जारी गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गरेर ६७ बुँदे अपिल जारी गरेका हुन्। एमालेले देश र जनताको पक्षमा काम गरेको दाबी गर्दै नेपाली कांग्रेसमाथि ओली आक्रमक बनेका छन्। ओलीले जारी गरेको अपीलमा भनिएको छ, ‘कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैन, यस्तो सोच्नु पनि अपराध ठान्दछ। उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ। नेपाली कांग्रेसले निरङ्कुश राजतन्त्

पार्टीको खातामा सय रुपैयाँ जम्मा गर्न एमालेको अपिल

नेकपा एमालेले पार्टीका सदस्यहरूलाई कम्तीमा १ सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ ।बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो । त्यसका लागि नेकपा एमालेले […]

पार्टीको खातामा सय रुपैयाँ जम्मा गर्न कार्यकर्तालाई एमालेको अपिल

एमाले १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरूलाई एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गर्ने निर्णय गरेको हो ।

नयाँ पार्टीमा नलाग्न एमालेको अपिल

नेकपा (एमाले) ले दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँग अपिल गरेको छ ।निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय सीमा दिएसँगै एमालेले दल परिवर्तन नगर्न अपिल गरेको हो । हालैको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका निर्णय […]