दाङ-लुम्बिनी प्रदेशमा २ महिनामा ६२.११ प्रतिशत खर्च गरिसक्नु पर्ने बाध्यता रहेको छ । शतप्रतिशत पुँजीगत खर्च गर्नका लागि यो रकम खर्च गर्नुपर्ने बाध्यता रहेको हो ।संघीय सरकारले पुँजीगत खर्च शतप्रतिशत खर्च भनेर भन्दै आएको छ । यसका लागि पटक पटक आग्रह गदै आएको छ तर पुँजीगत खर्च भने बढन सकेको छैन । लुम्बिनी प्रदेशमा चालु […]