लुम्बिनी प्रदेश सरकारको चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म पुँजीगत खर्च ७ प्रतिशत पनि खर्च हुन सकेको छैन । पहिलो चौमासिक कार्तिक समान्तसम्म जम्मा ६.९८ प्रतिशत खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ २४ अर्ब ६३ करोड १९ लाख ५१ हजार बजेट रहेकोमा कार्तिक मसान्तसम्म १ अर्ब ७१ करोड ८७ लाख ९७ हजार ८ सय ७८ रुपैयाँ […]