लुम्बिनी प्रदेश : सरकारको कार्यसम्पादनप्रति योजना आयोग असन्तुष्ट

रुपन्देही । लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले योजना आयोग र सरकारकाबीच तालमेल मिल्न नसकेका कारण पुँजीगत खर्च पर्याप्त हुन नसकेको बताएका छन् । आयोगको नेतृत्व गरेको ६ महिनाको कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै उपाध्यक्ष क्षेत्रीले बजेट बनाउँदा र खर्च गर्दा सरकार र आयोगबीच तालमेल नमिलेको स्वीकारे । चालु आर्थिक वर्षमा माघ मसान्तसम्म पुँजीगत […]

सम्बन्धित सामग्री

बजेट ल्याउने बेला लुम्बिनीमा छैनन् योजना आयोग उपाध्यक्ष

बजेट बनाउने बेलामा लुम्बिनी प्रदेश सरकारको राष्ट्रिय योजना आयोग उपाध्यक्षसहित सदस्य, मुख्यन्यायाधिवक्ता र प्रमुख सचिव छैनन् । यी तीन वटै पद रिक्त छन् । मुख्यमन्त्री कार्यालयका दुई जना प्रदेश सचिव पनि काठमाडौमा छन् । अहिले मुख्यमन्त्री कार्यालय सुनसान जस्तै छ ।

लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा दुई जना सदस्यलाई नियुक्त गरेको छ । योजना आयोगमा उपाध्यक्षसहित ४ जना भएका छन् । १ जना महिला सदस्य नियुक्तिको प्रक्रियामा रहेकाले प्रदेशको योजना आयोग अझै पूर्ण हुन सकेको छैन । प्रदेशले आयोगको सदस्यमा कपिलवस्तुका सरोज खनाल र रोल्पाका सुधन कुमार वली नियुक्त भएका छन् । खनाल […]

गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

तम्घास – प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । सामेबार गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग […]

१० करोडको लागतमा शैक्षिक भवन बन्ने

भैरहवा– सुगम जिल्लाको दुर्गम क्षेत्रको रुपमा रहेको रूपन्देहीको मर्चवारमा १० करोडको लागतमा शैक्षिक भवन बन्ने भएको छ । २०३० सालमा स्थापित कोटहीमाई ५ मझगावामा रहेको विद्यालयको संरचनाहरू जीर्ण हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारको लगानीमा लुम्बिनी प्रदेश योजना आयोग मार्फत बहुवर्षीय योजनाबाट शैक्षिक भवन बन्न लागेको हो । भौतिक संरचना र पूर्वाधारमा धेरै कमी रहेको पाइएपछि […]

लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना प्रविधि प्रतिष्ठानको विज्ञ सदस्यमा कमलबहादुर श्रीस थापालाई नियुक्त गर्नुका साथै प्रतिष्ठानका अस्थायी दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृति दिने निर्णय गरिए

लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरबन्दीहरुलाई २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरबन्दीहरुलाई २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।...

लुम्बिनी मन्त्रिपरिषद्को बैठक : यस्ता छन् निर्णय

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय भएको छ । यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ सालको असारसम्मको लागि स्वीकृत गरेको गर्ने निर्णय  पनि भएको मुख्यमन्त्रीका

१० बुँदे लुम्बिनी घोषणापत्र जारी गर्दै दुई दिने योजना सम्मेलन सम्पन्न

लुम्बिनी प्रदेश योजना आयोगद्वारा आयोजित योजना सम्मेलन २०७८ बुटवलमा सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग सहित सातवटै प्रदेश योजना आयोगका पदाधिकारीहरूको सहभागिता रहेको दुई दिने योजना सम्मेलन १० बुँदे लुम्बिनी घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।  दुई दिने योजना सम्मेलनमा प्रादेशिक योजना तथा बजेट तर्जुमा,सम्भाव्य महत्वपूर्ण बिषयमा छलफल भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षत्रीले बताए ।सम्मेलनले राष्ट्रिय योजना आयोग र सातवटै प्रदेश योजना आयोग बीचको समन्वयलाई प्रभावकारी रुपमा स्थापित

लुम्बिनी प्रदेश : योजना आयोग उपाध्यक्षमा वामदेव क्षेत्री

बुटवल : लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री घिमिरे चयन भएका छन्। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई उपाध्यक्षमा चयन गरेको हो।क्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्।  आयोगको २ मनोनीत सदस्यमा गुल्मी मुसीकोटका दामोदर भुसाल र कृष्णनगर कपिलवस्तुका शिवपूजन यादव चयन भएको  लुम्बिनी सरकारका प्रवक्ता कृष्‍णध्वज खड्काले जानकारी दिए।बैठकले ३ सदस्यीय प्रदेश पदक सिफारिस समिति पनि गठन गरेको छ। जसको सदस्यमा कपिलवस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दि