म्यानमारमा सेनाद्वारा ४० पुरुषको क्रुर यातनापछि सामुहिक हत्या

बेलायती समाचार संस्था बीबीसीले गरेको एक अध्ययनमा ४० भन्दा बढी पुरुषको सामुहिक हत्या भएको खुलासा भएको हो ।

सम्बन्धित सामग्री

सामुहिक हत्या प्रकरण : आमासहित ३ बालबालिकाको सामूहिक दाहसंस्कार

मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको बिभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ । घटना भएको ८ दिन र लासको पोष्टमाटम भएको ४ दिनपछि आमा र ३ छोरा, छोरीको दाहसस्कार गरिएको हो । घटना कसरी घट्यो ? के कारण घट्यो ? र हत्यारा को हो ? […] The post सामुहिक हत्या प्रकरण : आमासहित ३ बालबालिकाको सामूहिक दाहसंस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुगु हत्या प्रकरण: ‘परिवार वियोगमा रहेका दीपकको निन्द्रा र भोक गुम्यो’

मुगुको छाँयानाथ रारा नगरपालिका-६ मुन्दु गाँउमा भएको सामुहिक हत्या प्रकरणमा आफ्ना परिवार गुमाएका दीपक बोहोराको रातको निन्द्रा र दिनको भोक गुमेको छ।...

भाइले प्रहरीमा लगेर थुनाउछु भनेपछि तीन जनाको खुकुरी प्रहार गरेर हत्या

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामुहिक हत्या काण्डका आरोपितलाई सार्वजनिक गरेको छ । उदयपुरको बेलका नगरपालिका–ं. ७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आईतवार जिल्ला प्रहरी कार्यालय उदयपुरले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । घटनामा संलग्न आरोपी बेलका […] The post भाइले प्रहरीमा लगेर थुनाउछु भनेपछि तीन जनाको खुकुरी प्रहार गरेर हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

संखुवासभा सामुहिक हत्या : अनुसन्धान नसकिँदै घटना तोडमोड पार्ने गीत

काठमाडौंः युट्युब ट्रेण्डिङ नम्बर एकमा 'जति सम्झ्यो उति मन रुन्छ' बोलको गीत छ। प्रेमसागर पौडेलको परिकल्पना तथा शब्द रहेको गीतलाई दुई हप्ताअघि संखुवासभामा भएको हत्या प्रकरणमा आधारित भनिएको छ। जहाँ एकै परिवारका ६ सदस्यको विभत्स ढंगले हत्या गरिएको थियो।अनुसन्धानको क्रममा प्रहरीले सबैभन्दा पहिले मृतकका भतिज पर्ने लोक बहादुरलाई दोषी पायो। प्रहरीको अनुसन्धान अझै जारी नै छ। लोक बहादुरलाई नै दोषी देखाएर एक हप्ताअघि उक्त गीत सार्वजनिक भयो। जसलाई सत्य घटनामा आधारित भनेर प्रचार पनि गरियो।

संखुवासभा हत्याकाण्ड– यसरी भएको थियो कार्की परिवारको सामुहिक हत्या

Ratopati is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.

सङ्खुवासभा हत्या प्रकरण : शङ्कास्पद व्यक्तिको डीएनए परीक्षण गरिँदै

सङ्खुवासभाको मादी नगरपालिका वडानम्बर १ उम्लिङ्गमाभएको    सामुहिक हत्या प्रकरणको अनुसन्धानका क्रममा शङ्कास्पद केही  व्यक्तिको डीएनए परीक्षण प्रक्रिया अगाडि बढाइएको छ ।   गत सोमबार भएको सामुहिक हत्या काण्डमा संलग्न अपराधीलाई   कानुनी दायरामा ल्याउन सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीले   अनुसन्धान प्रक्रिया अगाडि बढाउने क्रममा मृतकहरूसँग प्रत्यक्ष र  अप्रत्यक्ष जोडिने आफन्त तथा छिमेकी केही व्यक्तिको डीएनए परीक्षण  प्रक्रिया सुरु गरेको हो ।    &n

संखुवासभा सामूहिक हत्या : ६ जनाकै टाउकोमा चोट

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा सामुहिक हत्या गरिएका ६ जनाको ‘लाश जाँच प्रकृति मुचुल्का’ गरिएको छ । प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेर घटनास्थलको अनुसन्धान गरेको थियो ।सोमबार मृत फेला परेका मादी–१ उम्लिङका ५२ वर्षीय तेजबहादुर कार्कि समेत ६ जनाको टाउकोमा चोट देखिएको छ । संघिय प्रहरी इकाइ कार्यालय धरानबाट घटनास्थलमा खटिएका प्रहरी उपरिक्षक (एसपी) भिम दाहालले रातोपाटीसँग भने–‘सवैको टाउकोमा चोट देखिएको छ ।’ ह्यामर जस्ता गह्रौं वस्तुले हिर्क