पाँच वर्षमा २३ सामुहिक हत्या, कल्पनै नगरिएका पात्रको संलग्नताले अनुसन्धानमा जटिलता

देशभरको तथ्याङ्क हेर्दा दैनिक एकजना मानिस मारिने गरेका छन् । यसवर्ष देशभर ६ सय ९७ जनाको हत्या भएको थियो । यो अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशतले बढी हो ।