राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेताहरूले राजनीतिलाई ‘सात पुस्ता सपार्ने व्यवसाय’ बनाएको आरोप लगाएका छन् । विराटनगरमा राप्रपाद्वारा आज आयोजित आमसभामा बोल्दै लिङ्देनले भने, ‘राजनीति गर्नेहरूले ओढ्ने ओछ्याउने बनाए, शौचालय बनाए, भान्सा पनि बनाए, सात पुस्ता सपार्ने व्यवसाय पनि बनाए ।’ त्यसको असर अहिले जनताले भोगिरहेको भन्दै उनले लोभी पापीका कारण राजनीति दुर्गन्धित भएको दाबी गरे । ‘राजाले जनताको नासो जनतामा फर्काएको १५ वर्ष प