मंसिर ४ को निर्वाचन युवा पुस्ता कि हजुरबा पुस्ता भन्ने जनमतसंग्रह होस् : रेखा थापा

मोरङ, २४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले आगामी मंसिर ४ गतेको निर्वाचन युवा पुस्ता कि हजुर बा पुस्ता भन्ने जनमत संग्रह रहेको जिकिर गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको उमेदवार समेत रहेकी थापाले बिहिबार चुनावी घरदैलोको क्रममा यस्तो बताएकी हुन् । पथरीशनिश्चरे १० मा भएको घरदैलोमा बोल्दै उनले […]