कांग्रेसमा नयाँ पुस्ता उदयको सुरुवात

विश्लेषक भन्छन्– १४औँ महाधिवेशनले पुरानो पुस्ताको बिदाइ र नयाँ पुस्ता उदयको सुरुवात भएको छ कांग्रेसको मात्रै होइन, मुलुकको सिंगो राजनीतिमा युवाहरूको भूमिकालाई लिएर बहस चलेको लामै समय भयो । तर, मूल नेतृत्वको...

सम्बन्धित सामग्री

कांग्रेसले पैसा मागेको भन्दै मनिष झा रविको पार्टीबाट उम्मेदवार

३ असोज, काठमाडौं । लामो समय नेपाली कांग्रेसमा आवद्ध मनिष झाले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन् । कांग्रेस परित्याग गरि झा राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फको उम्मेदवार बनेका छन् । तीन पुस्ता नेपाली कांग्रेसमा रहँदा पनि पार्टीबाट उचित मूल्यांकन हुन नसकेकाले अर्को दल रोजेको झाले बताए । ‘तीन पुस्तादेखि कांग्रेसमा आवद्ध परिवार हौं । हजुरबुबाले […]

कांग्रेसमा अब चौथो पुस्ता निर्णायक

शर्मा र थापा निर्वाचित भएसँगै (२०६२/०६३ सालको जनआन्दोलनबाट उदाएको) चौथो पुस्ता कांग्रेस नेतृत्वमा पुग्न सफल भएको छ । र, सभापतिपछिको शक्तिशाली पद महामन्त्रीमा चुनिएकाले उनीहरु नै निर्णायक हुनेछन् ।

कांग्रेसमा युवा पुस्ता

मुलुकमा परिवर्तन, विकास र सामयिक सुधारको चाहना राख्ने तर पुरानो पुस्ताका नेतालाई नै राजनीतिक दलको नेतृत्व दिने मानसिकता विरोधाभासपूर्ण छ । समयको मागलाई बुझेर पुराना पुस्ताका केही नेताहरू आफैं किनारमा उभिए पनि अधिकांशले भने नेतृत्वका लागि रोईकराई गर्नछोडेका छैनन् । शुक्रबार राजधानीमा शुरू भएको नेपाली कांग्रेसको महाधिवेशनमा सो पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको चाहना […]

कांग्रेसमा प्रौढ पुस्ताको चिन्ता : पार्टीको भविष्य के होला ?

उमेरले बुढ्यौलीतिर लागेका भक्तपुरका कंसबहादुर कोजुलाई पार्टी नेतृत्वमा नयाँ–नयाँ अनुहार हेर्ने आकांक्षा छ । ‘कांग्रेसमा कसैले त्याग गरिरहने, कसैले छाड्दै नछाड्ने चलिरहेको छ’ उनी भन्छन्, ‘यो क्रम तोडिएर नयाँ अनुहार, नयाँ पुस्ता आउनुपर्छ ।’

कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।उनले नेपाली कांग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई […]

कांग्रेसमा अघि बढ्दै युवा पुस्ता

सिमकोट – कांग्रेसको तल्लो संरचना वडा अधिवेशन सम्पन्न हुँदा पचास प्रतिशत युवा नेतृत्वमा आउन सफल भएका छन्। कांग्रेस सधैँ बुढाखाडाको पार्टी भन्ने चर्चा चलिरहेका बेला १४ औँ महाधिवेशनअन्तर्गत तल्लो तहको नेतृत्व चयनमा युवा पुस्ताको आर्कषण बढेको हो। सिमकोट गाउँपालिका–५ का वडा सभापति कुल रावतले अन्य आकांक्षी धेरै भए पनि आफू नेतृत्वमा आउन सफल भएको बताए। […]

कांग्रेस महाधिवेशनमा तेस्रो पुस्ताको वर्चस्व रहने प्रदीप पौडेलको दाबी

काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन कोसेढुंगा हुने बताएका छन् । मूल नेतृत्वबाहेक अन्य पदमा तेस्रो पुस्ताको वर्चस्व रहने उनको दाबी छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता पौडेलले भने, “कांग्रेसमा पुस्ता हस्तान्तरणका लागि चौधौं महाधिवेशन […]

कांग्रेसका युवा नेताहरु भन्छन् : बैचारिक विद्रोह गरेरै पार्टीमा अवसर लिन्छौं

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् । भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश […]

कांग्रेसमा नयाँ ध्रुवीकरणको संकेत

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ ।१४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका बेला दुवैतर्फका