काठमाडौं, ४ साउन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले निवर्तमान अध्यक्ष कृष्ण प्रसाद आचार्यको नेतृत्वमा बनेको सल्लाहकार समितिलाई प्रमाणपत्र दिँदै आवश्यक मार्गदर्शनका लागि आग्रह गरेका छन् । आज (बिहीबार) इप्पान सचिवालयमा आयोजित प्रमाणपत्र वितरण तथा छलफल कार्यक्रममा उपस्थित सल्लाहकारहरुले इप्पानको आगामी यात्रा कस्तो हुनुपर्छ भन्ने विषयमा धारणा राखेका थिए । […]
काठमाडौं । सर्वोच्च अदालतले १३३ जना वरिष्ठ अधिवक्तालाई वरिष्ठ अधिवक्ता प्रमाणपत्र हस्तान्तरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दे सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कायममुकायम प्रधान न्यायाधीश दिपककुमार कार्कीले अधिवक्ता प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । असार २९ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले १ सय ३३ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो […]
कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासँगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवद्र्धनको उद्देश्यले उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रमका सहभागीहरुलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढंगेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारी पनि […]
काठमाडौं । एपीएफ फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको समेत उपस्थिति रहेको थियो । अग्नि ग्रुप […]
विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्वकीर्तिमान राख्न सफल भएका छन् । बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षासम्बन्धी कार्यक्रम संचालनगरी वल्र्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् ।सोमबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वल्र्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण […]
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन्
राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ। राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी थिइन्।