विश्वमै पहिलो पटक लामो समय पानीमाथि पद्माशन गरेर नेपाली युवाले विश्वकीर्तिमान राख्न सफल भएका छन् । बागमती प्रदेशका विकर्णकुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथि बसेर शिक्षासम्बन्धी कार्यक्रम संचालनगरी वल्र्ड बुक अफ रेकर्डमा कीर्तिमान दर्ता गराउन सफल भएका हुन् ।सोमबार युवातथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वल्र्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण […]