कामना सेवा विकास बैंकद्धारा अन्तरप्रेरणासँगकोे सहकार्यमा उद्यमशिलता विकास र प्रवद्र्धनको उद्देश्यले उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिएको थियो । सो कार्यक्रमका सहभागीहरुलाई बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।कार्यक्रममा अन्तरप्रेरणाका प्रमुख व्यवसायिक अधिकृत श्रद्धा शाक्य, बैंकका प्रमुख व्यवसाय अधिकारी घनश्याम ढंगेल, तालिमका सहभागीहरु लगायत बैंकका अन्य कर्मचारी पनि […]