काठमाडौं । नवनिर्वाचित राष्ट्रपतिमा रामचन्द्र पौडेललाई निर्वाचन आयोगले प्रमाणपत्र दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिने थपलियाले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । राष्ट्रपतिमा पौडेलले ३३८०२ मतभार प्राप्त गरेर विजयी भएका थिए । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका वरिष्ठ नेता पौडेललाई […]
भारतीय नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूको सोमबार पथ तथा गोपनीयताको शपथ हुने भएकी छन् । भारत सरकारले द्रौपदीलाई देशको पन्ध्रौँ राष्ट्रपति निर्वचित भएको घोषणा गरिसकेको छ। बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मूलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको समाचारमा जनाइएको छ । मतपरिणामअनुसार मुर्मुले दुई हजार आठसय २४ र उनका प्रतिद्वन्द्वी यशवन्त सिन्हाले एक हजार
प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ४ बजे सपथ खुवाउने भएका छन्। संविधान अनुसार राष्ट्रपतिले प्रधान न्यायाधीशसँग सपथ लिनुपर्ने हुन्छ। सपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ। भण्डारी मंगलबार भएको राष्ट्रपति निर्वाचनमा दुई तिहाई मतभारका साथ विजयी भएकी थिइन्। मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको हो। सर्वोच्चका न्यायाधीश…
राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन आयोगले राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ। राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी थिइन्।