एपीएफलाई एएफसी लाइसेन्स, अग्नि ग्रुपले दियो बधाई

काठमाडौं । एपीएफ फुटबल क्लबले एसियाली फुटबल महासंघ (एएफसी) लाइसेन्स प्रमाणपत्र प्राप्त गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित विशेष समारोहमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माको समेत उपस्थिति रहेको थियो । अग्नि ग्रुप […]