पोखराका मेयर मानबहादुर जिसी १९ दिनपछि डिस्चार्ज

  पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १९ दिनको उपचारपछि डिस्चार्ज भएका छन् । मस्तिष्क पक्षघातबाट पीडित उनको काठमाडौं बाँसबारीस्थित न्यूरो सर्जन अस्पतालमा उपचार हुँदै आएकोमा मंगलबार अस्पतालले डिस्चार्ज गरेको पोखरा महानगरपालिका प्रमुखको सचिवालयले जनाएको छ । चिकित्सकका अनुसार उनी अझै २ सातासम्म चिकित्सकीय निगरानीमा रहनुपर्ने छ । हाल उनी काठमाडौं बूढालिनकण्ठस्थित छोरीको घरमा […] The post पोखराका मेयर मानबहादुर जिसी १९ दिनपछि डिस्चार्ज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

गाडी नं. २२३, जुन पोखरेली मेयर कृष्ण थापादेखि धनराज आचार्यसम्मले चढे

११ मंसिर, पोखरा । २०७४ मा तत्कालिन पोखरा–लेखनाथ महानगगरपालिकाको मेयरमा चुनिए नेकपा एमालेका मानबहादुर जिसी । लेखनाथसँग गाभिएर उपमहानगरबाट २०७४ सालमा महानगर बनेपछि पहिलो पटक पोखराको नेतृत्व सम्हालेका उनले ग १ झ २२३ नम्बरको गाडी चढ्न थाले । नयाँ मेयर चढ्न ३७ वर्ष पुरानो उक्त गाडी मर्मत सम्भार गरेर चिरिच्याट्ट बनाउन ४ लाख रुपैयाँ खर्च […]

फेवातालकाे ६५ मिटरभित्रका संरचना हटाउन कति सम्भव ?

फेवातालको मापदण्ड ३० मिटर बनाउने पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिकाको निर्णय उल्टिएसँगै ६५ मिटरभित्र बनेका संरचना भत्काउनुपर्ने भएको छ ।

‘२०८० सालभित्र फेवाताल संरक्षणको खाका देख्नुहुनेछ’

२०७९ को चुनावी मुखैमा अघिल्ला मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बैठकले फेवाताल लगायत सबै तालको मापदण्ड घटाउने निर्णय गर्‍यो । गत चैत १६ गते बसेको ५५औं कार्यपालिका बैठकले फेवातालको मापदण्ड ६५ बाट घटाएर ३० मा झार्ने निर्णय गर्‍यो तर लगत्तैको चुनावमा सबैजसो राजनीतिक दल र उम्मेदवारले यो विषयमा बोलेनन् । फेवातालको मापदण्ड घटाउने निर्णय विरुद्ध […]

अक्षम पोखरा महानगर : आफ्नै भवन बनाउन नसक्दा ठेकेदारलाई सवा करोड लाभ

३० भदौ, पोखरा । २०७४ सालमा मानबहादुर जिसी मेयर निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकले पोखरा महानगरपालिकाको नयाँ प्रशासनिक भवन बनाउने निर्णय गरेको थियो । त्यसको ठीक ५ वर्षपछि पोखरामा धनराज आचार्य मेयर निर्वाचित भएर आए र पहिले कार्यपालिका बैठकबाट सोही निर्णय गरेका छन्, ‘महानगरको सुविधासम्पन्न प्रशासनिक भवन बनाउने ।’ २०७४ असार ५ गते जिसीको अध्यक्षतामा […]

पोखराको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

पोखरा । तत्कालीन पोखरा नगरपालिका हुँदाबाट सधैं पोखराका बिजुली तार भूमिगत गर्ने चर्चा भइरहन्छ । प्रत्येक वर्ष नीति तथा कार्यक्रममै समेटिँदै आएको यो योजना ०७४ सालमा पोखराको मेयरमा मानबहादुर जिसी निर्वाचित भएर आइसकेपछि पनि दोहोर्‍याएका थिए । आफू निर्वाचित भएको करिब २ वर्षपछि ०७६ मंसिर २७ गते पोखरा सिद्धार्थचोकस्थित एउटा पोलमा गुजुल्टिएको तार काट्दै मेयर […]

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँसबारीस्थित न्युरो अस्पतालमा साढे दुईमहिनादेखि उनको उपचार भइराखेको थियो ।

मस्तिष्कघात भएका पोखराका मेयर जिसी अस्पतालबाट डिस्जार्च

मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी मंगलबार डिस्चार्ज भएका छन्।

पोखरा महानगरपालिकाका प्रमुख जिसी अस्पतालबाट डिस्चार्ज

मस्तिष्क घात भएर काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखराका मेयर मानबहादुर जिसी डिस्चार्ज भएका छन् । यही साउन १ गते अचानक बिरामी परेपछि हेलिकोप्टरबाट काठमाडौंस्थित न्युरो अस्पतालमा लगेर उपचार गराइएको मेयर जिसी मंगलबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।मेयर जिसीलाई काठमाडौं लगिएको भोलिपल्टै टाउकोको अप्रेसन गरिएको थियो। १९ दिनअघि मेयर जिसीलाई आफ्नै निवासमा बिहान ४ बजेतिरको समयमा मस्तिष्काघात भएको थियो । त्यसलगत्तै उनलाई पोखराको मणिपाल अस्पताल हुँदै थप उपचारका लागि हेलिकोप्ट

मस्तिष्क घात भएर न्युरो अस्पताल भर्ना भएका पोखराका मेयर जिसी डिस्चार्ज

पोखरा : काठमाडौं बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार गराइरहेका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी आज डिस्चार्ज भएका छन्। मस्तिष्क घात भएर १९ दिनसम्म अस्पतालमा उपचाररत जिसी आज डिस्चार्ज भएको उनका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिएका छन्। १९ दिन अगाडि अचानक बिरामी परेपछि मेयर जिसीलाई उपचारका लागि  हेलिकोप्टरबाट काठमाडौं लगिएका थियो।…