पोखराका मेयर दुई महिनादेखि अस्वस्थ : कार्यपालिका बैठक बसेन, महत्वपूर्ण निर्णय भएन !

३ असोज, पोखरा । पोखरा महानगर प्रमुख मानबहादुर जिसी दुई महिनाभन्दा लामो समयदेखि अस्वस्थ छन् । साउन १ गते मष्तिष्कघात भएपछि उनी काठमाडौंमै उपचाररत छन् । मेयरको सचिवालयका अनुसार पूरा निको भएर काममा फर्किन अझै समय लाग्ने देखिएको छ । मेयर जिसीको अस्वस्थतासँगै महानगर लामो समयदेखि प्रमुखविहीन बन्न पुगेको छ । कामकारबाहीलाई अघि बढाउन कार्यवाहकको […]