मस्तिष्कघात भएका पोखराका मेयर जिसी अस्पतालबाट डिस्जार्च

मस्तिष्कघात भएर १९ दिनदेखि काठमाडौंको न्युरो अस्पतालमा उपचाररत पोखरा महानगरका मेयर मानबहादुर जिसी मंगलबार डिस्चार्ज भएका छन्।

सम्बन्धित सामग्री

पोखराका मेयर जिसी डिस्चार्ज, दुई हप्ता कसैलाई नभेट्ने

मस्तिष्कघात भएपछि अस्ताल भर्ना भएका पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी डिस्चार्ज भएका छन् । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत मेयर जिसी मंगलबार डिस्चार्ज भएका हुन्

पोखराका मेयर जीसीको अवस्था सुधारोन्मुख

१ साउन, पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसीको स्वास्थ्यमा केही सुधार आएको सचिवालयले जनाएको छ । मस्तिष्कघात भएपछि उनको अहिले काठमाडौं, बाँसबारीस्थित स्नायु (न्यूरो) अस्पतालमा उपचार भइरहेको छ । ‘बिहानभन्दा केही सुधार आएको छ । दिउँसो यहाँ (काठमाडौं) ल्याउँदासम्म आँखा पनि खोल्नु भएको थिएन,’ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘उपचार जारी छ । तर, […]

पोखराका मेयर जिसीलाई मस्तिष्कघात हेलिकप्टरमार्फत काठमाडौं लगियो

पोखराका मेयर मान बहादुर जिसीलाई मस्तिष्कघात भएको छ । थप उपचारका लागी उहाँलाइ भरखरै काठमाडौं लगिएको छ । बिहान ४ बजे अप्ठेरो महसुस गरेका जिसीलाई तुरुन्तै मणिपाल शिक्षण अस्पताल लगिएको थियो चिकित्सकले जिसीलाई मस्तिष्कघात पुष्टि गरेका थिए । । थप उपचारका लागि मनिपाल हस्पिटलबाट हेलिकप्टर मार्फत काठमाडौं लगिएको मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिनु भयो । हेली एभरेष्टमार्फत उहाँलाई काठमाडौं बाँसबारीस्थित स्नायु (न्युरो) अस्पतालमा लगि उपचार गरिने भएको छ ।

पोखराका मेयर जिसीलाई मस्तिष्कघात

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । बिहान ४ बजे एक्कासि बिरामी परेपछि उनलाई पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो ।

पोखराका मेयरलाई मस्तिष्कघात, हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी

पोखरा । पोखराका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । उनलाई अहिले बिहान ४ बजेतिर मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । उनका अनुसार मेयरको अवस्था अहिले सुधारोन्मुख छ ।  मेयर जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको भए पनि...

पोखराका मेयर जिसीलाई मष्तिष्कघात

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । जिसीलाई आज बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उहाँका प्रेस संयोजक माधव बरालले जानकारी दिनुभयो। मस्तिष्कघात भएपछि उहाँलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । सामान्य प्रकारका मस्तिष्कघात भएका कारण जिसीको स्वास्थ्य खतरामुक्त रहेको बताईएको छ । मेयर जिसीलाइ थप […]

पोखराका मेयर बराललाई न्युरो अस्पताल ल्याइँदै

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि काठमाडौँ ल्याइदैछ । शुक्रबार बिहान ४ बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएपछि उनलाई तत्कालै मणिपाल शिक्षण अस्पतालको आकस्मिक उपचार कक्षमा लगिएको थियो ।