२०७९ को चुनावी मुखैमा अघिल्ला मेयर मानबहादुर जिसी नेतृत्वको कार्यपालिका बैठकले फेवाताल लगायत सबै तालको मापदण्ड घटाउने निर्णय गर्यो । गत चैत १६ गते बसेको ५५औं कार्यपालिका बैठकले फेवातालको मापदण्ड ६५ बाट घटाएर ३० मा झार्ने निर्णय गर्यो तर लगत्तैको चुनावमा सबैजसो राजनीतिक दल र उम्मेदवारले यो विषयमा बोलेनन् । फेवातालको मापदण्ड घटाउने निर्णय विरुद्ध […]