गाडी नं. २२३, जुन पोखरेली मेयर कृष्ण थापादेखि धनराज आचार्यसम्मले चढे

११ मंसिर, पोखरा । २०७४ मा तत्कालिन पोखरा–लेखनाथ महानगगरपालिकाको मेयरमा चुनिए नेकपा एमालेका मानबहादुर जिसी । लेखनाथसँग गाभिएर उपमहानगरबाट २०७४ सालमा महानगर बनेपछि पहिलो पटक पोखराको नेतृत्व सम्हालेका उनले ग १ झ २२३ नम्बरको गाडी चढ्न थाले । नयाँ मेयर चढ्न ३७ वर्ष पुरानो उक्त गाडी मर्मत सम्भार गरेर चिरिच्याट्ट बनाउन ४ लाख रुपैयाँ खर्च […]