पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँसबारीस्थित न्युरो अस्पतालमा साढे दुईमहिनादेखि उनको उपचार भइराखेको थियो ।

सम्बन्धित सामग्री

पूर्वसचिव बाबुराम आचार्य पोखराको मेयर बन्ने दौडमा

पोखरा । स्थानीय तहको चुनाव वैशाख ३० गते हुँदै छ । चुनावको मिति घोषणासँगै स्थानीय तह हाँक्ने आकांक्षीहरू पनि खुलेका छन् । पोखरा महानगरपालिका भूगोलको हिसाबले देशकै ठुलो महानगरपालिका हो । एमालेको बलियो पकड रहेको पोखरामा अहिले एमालेका मानबहादुर जिसी नगरप्रमुख छन् । गएको चुनावमा उनले करिब १४ हजार मतान्तरले जितेका थिए । पर्यटकीय...

पोखराका मेयर मानबहादुर जिसी १९ दिनपछि डिस्चार्ज

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी १९ दिनको उपचारपछि डिस्चार्ज भएका छन् । मस्तिष्क पक्षघातबाट पीडित उनको काठमाडौं बाँसबारीस्थित न्यूरो सर्जन अस्पतालमा उपचार हुँदै आएकोमा मंगलबार अस्पतालले डिस्चार्ज गरेको पोखरा महानगरपालिका प्रमुखको सचिवालयले जनाएको छ । चिकित्सकका अनुसार उनी अझै २ सातासम्म चिकित्सकीय निगरानीमा रहनुपर्ने छ । हाल उनी काठमाडौं बूढालिनकण्ठस्थित छोरीको घरमा […] The post पोखराका मेयर मानबहादुर जिसी १९ दिनपछि डिस्चार्ज appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पोखराको ग्रामिण क्षेत्र मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास

पोखरा । पोखरा महानगरपालिका –२० मौजामा ‘सेमी हाई अल्टिच्यूड’ खेल मैदानको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाको लगानीमा ग्रामिण क्षेत्रमा बन्ने फुटबल मैदानको शनिबार एक समारोहका बीच महानगरका मेयर मानबहादुर जिसी र गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले शिलान्यास गरेका छन् ।१६ सय ५० मिटरको उचाइमा बन्...