कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी भएका छन् । थापाले दुई सय १० मत ल्याए ।

सम्बन्धित सामग्री

एमालेसँगको अस्वाभाविक गठबन्धनबाट माओवादी मुक्त: नेता निधि

काठमाडाैं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कांग्रेसको अग्रसरतामा एमालेसँगको अस्वाभाविक गठबन्धनबाट नेकपा माओवादी केन्द्र मुक्त भएको बताउनुभएकाे छ । बिहीबार बिहान कांग्रेस ललितपुर नगर समितिले मंगलबजारमा आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । नेता निधिले बाहिर जतिसुकै आलोचना भए पनि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर परिपक्व निर्णय […]

कांग्रेस ललितपुर सभापति भन्छन्- ललितपुरमा चिरीबाबुले १५ हजार मतान्तरले जित्छन्

कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले ललितपुर महानगरपालिकामा मेयर उम्मेदवार चिरीबाबु महर्जनले १५ हजार बढी मतका साथ चुनाव जित्ने दाबी गरेका छन् ।

कांग्रेस ललितपुरले भन्यो- गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा

काठमाडौँ- कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरूप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  ‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी […]

ललितपुर कांग्रेसमा मेयरका आकांक्षीबारे लेखाजोखा सुरु

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस, ललितपुर महानगरपालिका कार्यसमितिले मेयरका लागि चिरिबाबु महर्जनसहित सात जनाको नाम सिफारिस गरेको छ । सिफारिस भएका अन्य नाममा शुभानन धाख्वा, भरतलाल न्याछ्यो, प्रेमकृष्ण महर्जन, राजेश महर्जन, गीता सत्याल र अनन्तप्रकाश श्रेष्ठ छन् । नाम सिफारिस भएसँगै वहालवाल मेयर महर्जनसहित अन्य आकांक्षीबारे लेखाजोखा सुरु भएको छ । आकांक्षीका गुण दोष […]

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्र विजयी

नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित बनेका छन्।

कांग्रेस ललितपुर सभापतिमा १० मतले राणा निकट श्रेष्ठ विजयी

काठमाडौ । नेपाली कांग्रेसको ललितपुर सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा श्रेष्ठले प्रतिष्पर्धी रामकृष्ण चित्रकारलाई पराजित गर्नुभएको हो । श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत ल्याएका थिए ।शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी श्रेष्ठ, चित्रकार र मीनकृष्ण महर्जनले ५० प्रतिशत कटाउन नसकेपछि दुई जनाबीच आज फेरि प्रतिष्पर्धा भएको हो […]

उदयशमशेर राणामाथि मदन अमात्यद्वारा हातपात

ललितपुर, १२ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणामाथि कांग्रेस ललितपुर जिल्ला सभापति मदन अमात्यले आक्रमण गरेका छन् । आज विहान ललितपुर जिल्ला सभापतिका जारी मतदानमा जितेन्द्र श्रेष्ठको पक्षमा मत मागिरहेका राणामाथिअमात्यले आक्रमण गरेका हुन् । राणा श्रेष्ठको पक्षमा खुलेका छन् भने अमात्य जिल्ला सभापतिका प्रत्यासी रामकृष्ण चित्रकारको पक्षमा खुलेर लागेका छन् […]

कांग्रेसको ललितपुर सभापतिमा तीन जनाको उम्मेदवारी

१० मंसिर, काठमाडौं। नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । १४औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सभापति पदमा तीन जनाको उम्मेदवारी परेको हो । सभापति पदमा जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारको उम्मेदवारी परेको हो । श्रेष्ठ र महर्जन कांग्रेस नेता उदय शम्शेर राणाको समूहबाट उम्मेदवारी […]

कांग्रेस महाधिवेशन : ललितपुर १ मा थिङ सभापतिमा विजयी

चापागाँउ – नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ निर्वाचित भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)ले २ सय ४६ मत मात्र पाए । ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ । अर्को प्यानलबाट मधुराप्रसाद […]