कांग्रेस ललितपुर सभापति भन्छन्- ललितपुरमा चिरीबाबुले १५ हजार मतान्तरले जित्छन्

कांग्रेस ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठले ललितपुर महानगरपालिकामा मेयर उम्मेदवार चिरीबाबु महर्जनले १५ हजार बढी मतका साथ चुनाव जित्ने दाबी गरेका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस ललितपुरले भन्यो- गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा

काठमाडौँ- कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरूप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  ‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी […]