उदयशमशेर राणामाथि मदन अमात्यद्वारा हातपात

ललितपुर, १२ मंसिर । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणामाथि कांग्रेस ललितपुर जिल्ला सभापति मदन अमात्यले आक्रमण गरेका छन् । आज विहान ललितपुर जिल्ला सभापतिका जारी मतदानमा जितेन्द्र श्रेष्ठको पक्षमा मत मागिरहेका राणामाथिअमात्यले आक्रमण गरेका हुन् । राणा श्रेष्ठको पक्षमा खुलेका छन् भने अमात्य जिल्ला सभापतिका प्रत्यासी रामकृष्ण चित्रकारको पक्षमा खुलेर लागेका छन् […]