कांग्रेस ललितपुरले भन्यो- गठबन्धन दलसँग मित्रवत् प्रतिस्पर्धा

काठमाडौँ- कांग्रेस ललितपुरले गठबन्धन दलबीच मित्रवत् प्रतिस्पर्धा हुने जनाएको छ । कांग्रेस ललितपुर सभापति जिनेन्द्रकुमार श्रेष्ठले मंगलबार विज्ञप्ति निकालेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आवद्ध दलसँग मित्रवत् प्रतिस्पर्धा र विपक्षीहरूलाई पराजित गर्ने रणनीतिअनुरूप निर्वाचन प्रचार प्रसारको अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।  ‘११ वैशाख मध्याह्न पश्चात बागमती प्रदेश संयन्त्रबाट कांग्रेस र माओवादी […]

सम्बन्धित सामग्री

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले तत्कालीन गठबन्धन टुट्नुमा पार्टी दोषी नरहेको दाबी गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने विकल्पमा जान समय नपुगेको बताए ।आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त प्रतिपक्षी बन्ने बताए ।

काठमाडौं १०: त्रिपक्षीय प्रतिस्पर्धा

कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा (राजमो) सम्मिलित गठबन्धन कायम रहेको अवस्थामा कांग्रेस र माओवादी केन्द्र आपसमै प्रतिस्पर्धा गरे पनि आफूलाई कुनै अप्ठेरो नपरेको राजन बताउँछ...

रुकुम पश्चिममा कांग्रेस र माओवादी गठबन्धनबीच मुख्य प्रतिस्पर्धा

रुकुम -आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा रुकुम पश्चिमका–६ स्थानीय तहमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । रुकुम पश्चिमका अधिकांश स्थानीय तहका प्रमुख पद र वडाहरुमा कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्वमा छुट्टाछुट्टै गठबन्धन बनेको छ । रुकुम पश्चिममा माओवादी केन्द्रले सत्ता गठबन्धनकै दल नेकपा एकीकृत […]

महानगरमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

मुलुकका ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन दलमध्येको कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।...

कांग्रेस बकैयाले गठबन्धन नगर्ने

हेटौंडा– नेपाली कांग्रेस बकैया गाउँपालिकाले गठबन्धन नगर्ने निर्णय गरेको छ। आइतबार जिल्ला पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै बकैया गाउँपालिकाको सबै वडामा मित्रवत् प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । गठबन्धनले गर्दा कांग्रेसलाई अल्पकालीन फाइदा भए पनि दीर्घकालीन रुपमा कम्युनिष्ट विस्तारलाई मलजल गरि नेपालको लोकतान्त्रिक आन्दोलनलाई खुम्च्याउने अवस्था आउने विज्ञप्तिमा उल्लेख छ । गाउँपालिकाका कार्यसमितिको सबै […]

गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने, प्रतिस्पर्धा गर्ने सहमति

१० वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गोरखामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीबीच आइतबारसम्म भएको छलफलमा सहमति नभएपछि अब मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निश्कर्षसहित नेताहरु उठेका छन् । आठवटा बैठकमा पनि दलहरु एउटै अडानमा रहेपछि स्वच्छ प्रतिस्पर्धा गर्ने समझदारी […]

कांग्रेस कास्कीले नेकपा एससँग गठबन्धन तोड्यो

पोखरा– नेकपा एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले नेकपा एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् । उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन दिएको भन्दै कास्कीमा नेकपा एससँग गठबन्धन […]

पर्सामा सत्तारुढ गठबन्धन भंग, कांग्रेस र जसपा छुट्टिए

काठमाडौं । पर्सामा सत्तारुढ गठबन्धन भंग भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिकासहित पर्साका सबै स्थानीय तहमा छुट्टाछुट्टै चुनाव लड्न सहमत भएसँगै गठबन्धनको औचित्य सकिएको हो । केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा भने कांग्रेस र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् । कांग्रेस पर्साका […]

पर्सामा कांग्रेस र जसपाले गठबन्धन नगर्ने

वीरगञ्ज– सत्ता गठबन्धमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालबीच पर्सा जिल्लामा गठबन्धन नहुने भएको छ। तर दुई पार्टीबीच स्थानीय तहको निर्वाचनमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको छ। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश यादवबीच अगामी स्थानीय तहको निर्वाचनमा दुबै पार्टीबीच मित्रवत प्रतिस्पर्धा गर्ने सहमति भएको हो। शनिबार […]