कांग्रेस ललितपुर सभापतिमा १० मतले राणा निकट श्रेष्ठ विजयी

काठमाडौ । नेपाली कांग्रेसको ललितपुर सभापतिमा जितेन्द्र श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार भएको निर्वाचनमा श्रेष्ठले प्रतिष्पर्धी रामकृष्ण चित्रकारलाई पराजित गर्नुभएको हो । श्रेष्ठले ६ सय ६५ र चित्रकारले ६ सय ५३ मत ल्याएका थिए ।शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी श्रेष्ठ, चित्रकार र मीनकृष्ण महर्जनले ५० प्रतिशत कटाउन नसकेपछि दुई जनाबीच आज फेरि प्रतिष्पर्धा भएको हो […]

सम्बन्धित सामग्री

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्र विजयी

नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित बनेका छन्।

कांग्रेस ललितपुर सभापतिमा जितेन्द्र विजयी

नेपाली कांग्रेस ललितपुरको जिल्ला सभापतिमा जितेन्द्रकुमार श्रेष्ठ निर्वाचित बनेका छन्।

ललितपुर कांग्रेस सभापतिमा श्रेष्ठ निर्वाचित

कांग्रेस ललितपुर जिल्ला सभापतिमा जीतेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ६६५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी रामकृष्ण चित्रकारले ६५३ मत पाए ।

कांग्रेसको ललितपुर सभापतिमा तीन जनाको उम्मेदवारी

१० मंसिर, काठमाडौं। नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । १४औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सभापति पदमा तीन जनाको उम्मेदवारी परेको हो । सभापति पदमा जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारको उम्मेदवारी परेको हो । श्रेष्ठ र महर्जन कांग्रेस नेता उदय शम्शेर राणाको समूहबाट उम्मेदवारी […]

कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी भएका छन् । थापाले दुई सय १० मत ल्याए ।

कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ सभापतिमा महेश्वर थापा विजयी भएका छन् । थापाले दुई सय १० मत ल्याए ।

कांग्रेस ललितपुर क्षेत्र नम्बर १ सभापतिमा सुन्दरमान थिङ विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं १ मा सुन्दर मान थिङ निर्वाचित भएका छन् । थिङले ३५२ र उनका प्रतिद्वन्द्वी रामकृष्ण लामा (इन्द्र)ले २४६ मत पाए ।

कांग्रेस महाधिवेशन : ललितपुर १ मा थिङ सभापतिमा विजयी

चापागाँउ – नेपाली कांग्रेस ललितपुर १ क्षेत्रीय सभापतिमा सुन्दरमान थिङ निर्वाचित भएका छन् । विजयी थिङले ३ सय ५२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी रामकृष्ण लामा (इन्द्र)ले २ सय ४६ मत मात्र पाए । ललितपुरको बज्रवाराहीमा आज मंगलबार बिहाज सार्वजनिक मतपरीणम अनुसार महाधिवेशन प्रतिनिधिमा थिङको प्यानलले लगभग क्लिनस्विप गरेको छ । अर्को प्यानलबाट मधुराप्रसाद […]

ललितपुर महानगर सभापतिमा सुभानन रत्न धाख्वा

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस ललितपुर महानगरको सभापतिमा सुभानन रत्न धाख्वा बिजयी हुनुभएको छ । सभापतिका लागि धाख्वा र अर्का उम्मेदवार गणेश भक्त श्रेष्ठबीच कडा प्रतिस्पर्धा भएको थियो । सोमबार ललितपुरको जावलाखेलस्थित श्री उग्रचण्डीमाई ताम्रकार कुलदेवता परिसरमा ललितपुरमा कांग्रेसको पालिका अधिवेशन भएको थियो। धाख्वाले २८२ मत ल्याउनुभएको थियो भने श्रेष्ठले २२१ मत पाउनुभएको […]