कांग्रेसको ललितपुर सभापतिमा तीन जनाको उम्मेदवारी

१० मंसिर, काठमाडौं। नेपाली कांग्रेस ललितपुर जिल्ला सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ । १४औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनमा सभापति पदमा तीन जनाको उम्मेदवारी परेको हो । सभापति पदमा जितेन्द्र कुमार श्रेष्ठ, मीनकृष्ण महर्जन र रामकृष्ण चित्रकारको उम्मेदवारी परेको हो । श्रेष्ठ र महर्जन कांग्रेस नेता उदय शम्शेर राणाको समूहबाट उम्मेदवारी […]