काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गरेकी छन्। प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले शुक्रबार आयोजना गरेको अन्तर्क्रियामा सरकारकी प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट गरीन्। ‘सरकारलाई जनताको पूर्ण समर्थन छ। भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि […]