पोखरा : गण्डकी प्रदेशमा नयाँ सरकार गठनमा सर्मथन गर्न राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेको छ। जनमोर्चाकी सचेतक पियारी थापाले ३ दलको गठबन्धनलाई समर्थन गर्न सोमबार ह्विप जारी गरेकी हुन्।
प्रदेशमा नयाँ सरकार गठनको लागि निर्णायक भूमिकामा जनमोर्चा छ। तर, जनमोर्चाले सरकार गठबन्धमा सर्मथन गर्न आनाकानी गर्दै आइरहेको छ। प्रदेशमा रहेका…