गर्भवती महिलाको लागि स्वस्थकर खाजा के हो?

गर्भवती महिलाले के खाने र के नखाने?  यो एउटा यस्तो प्रश्न हो जुन हरेक महिलाले उनको गर्भावस्थाको क्रममा सामना गर्नुपर्छ।

सम्बन्धित सामग्री

दुुई वटा विद्यालयमा साझेदरीबाट दिवा खाजा खुवाउन सुुरु

सिमकोट – दिवा खाजा कार्यक्रमका लागि विद्यालयमा आउने बजेटबाट विद्यार्थीलाई नगदै वितरण गर्दै आएकोमा यस वर्षबाट साझेदारीमा विद्यार्थीलाई खाजा खुवाउन थालिएको छ। नेपाल सरकारबाट दिवा खाजाका लागि विद्यालयमा आउने बजेटमा आधार विकास नेपालले साझेदारीमा लगानी गरेपछि खाजा खुवाउन सुुरु गरिएको हो। सिमकोट गाउँपालिका–८ को बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्याक प्रेमकला बुढाले यस शैक्षिक सत्रबाट खाजा खुवाउने […]

दिवा खाजामा ‘घोटाला’ : कसले खान्छ विद्यार्थीको खाजा ?

बाँके,पुस १८ । बाँके राप्ती सोनारीस्थित सिद्धेश्वर मावि कक्षा ६ मा अध्ययनरत छात्रा अनिता विक (नाम परिवर्तन) ले विद्यालयमा पाक्ने ‘दिवा खाजा’ खाँदिनन्। ‘मिठो हुन्न अनि खान छाडें,’ उनले भनिन्। यो शैक्षिक सत्रमा कक्षा ६ मा भर्ना भएयता उनले खाजा खाएकी छैनन्। विद्यालयले पेस गर्ने खर्च विवरणमा उनीसहितले खाजा खाएको हिसाबकिताब भने समेटिन्छ। उनको कक्षामा […]

विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा बेथिति

विद्यालयमा विद्यार्थी आकर्षित गर्न प्रारम्भिक बालविकासदेखि कक्षा ५ कक्षासम्म सरकारले दिवा खाजा कार्यक्रम लागू गरेको छ। तर, व्यवहारमा अधिकांश विद्यालयका विद्यार्थीले दिवा खाजा पाएका छैनन्। दिवा खाजाको सट्टा अभिभावकलाई नगद पनि वितरण गर्ने गरिएको छ। सो रकम पनि दुरूपयोग भएको पाइएको छ। कतिपय विद्यालयमा फर्जी विद्यार्थी तयार पारेर रकम हिनामिना गरिएको छ। दिवा खाजा कार्यक्रमको […]

‘जङ्कफुड’ ल्याए विद्यालयले खाजा खर्च नदिने

बलेवा । अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारको बनावटी खाना (जङ्कफुड) निषेध गरिएको छ । बागलुङ नगरपालिका-७ को गौरीशङ्कर प्राविमा जङ्कफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् । विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेट लगायतका जङ्कफुड […]

'जङ्कफुड' ल्याए विद्यालयले खाजा खर्च नदिने

बाग्लुङ – बाग्लुङको गौरीशङ्कर प्राविमा अभिभावकले बालबालिकालाई घरबाटै खाजा बनाएर पठाउन् भनेर बजारमा बनाइएका खाना जङ्कफुड निषेध गरिएको छ । बाग्लुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा जङ्कफुड ल्याएको भेटेमा विद्यालयले दिँदै आएको खाजा खर्च नदिने निर्णय गरेको हो । यो निर्णयले अभिभावकले घरबाटै नियमित खाजा बनाएर पठाइदिन थालेका छन् । विद्यालय छेवैका पसलबाट नियमित जसो चाउचाउ, चकलेटलगायतका जङ्कफुड ल्याउने, प्लास्टिकजन्य फोहर जथाभाबी फाल्ने क्रम बढेपछि विद्यालयले घरबाटै खाजा ल्याउने निर्णय गरेको थियो । यो निर्णय मान्ने...

विद्यार्थीको खाजा बनाउन दिनहुँ विद्यालय पुग्छन् अभिभावक

रुकुम (पूर्व) : भूमे गाउँपालिका–३ स्थित शहीद वासु स्मृति नमुना आधारभूत विद्यालयका अभिभावक अचेल नियमित विद्यालय जाने गरेका छन्।उनीहरूपठनपाठनका लागि नियमित विद्यालय गएका भने होइनन्। आफ्ना र अरू गाउँलेका छोराछोरीलाई खाजा पकाइदिन विद्यालय पुग्ने गरेका हुन्।अभिभावक यसरी नै पालैपालो विद्यालय जान्छन् र विद्यार्थीलाई खाजा बनाएर खुवाउँछन्।  विद्यालयमा जाने, खाजा पकाउने र विद्यार्थीलाई खुवाउने उद्देश्य सहित अभिभावकले पालो लगाएका छन्।आफ्नो पालो भएको दिन अभिभावक विद्यालयमा खाजा पकाएर खुवाउँछ

जुम्लाका सरकारी कार्यालयमा अर्गानिक खाजा

जुम्लाका हरेक सरकारी कार्यालयले उत्पादित अर्गानिक खाजा खुवाउने भएका छन्। उनीहरुले जुम्लामा उत्पादित अर्गानिक वस्तुको खाजा बनाएर खुवाउने भएका हुन्।...

जंकफुड नै विद्यालयको खाजा!

दाङ – सरकारले बालबालिकालाई दिवा खाजा खुवाउने नीति अघि सारे पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन् । विद्यालयमै खाजाको व्यवस्था गरी बालबालिकालाई शिक्षण सिकाइ केन्द्रित बनाउन विद्यालयमा पोषिलो खाजा कार्यक्रम लागु भए पनि त्यो अहिलेसम्म प्रभावकारी भएको छैन । बालबालिकालाई विद्यालय आफैँले करिब १५ रुपैयाँ बराबरको पोषिलो खाजा खुवाउनुपर्ने नियम छ । तर, अधिकांश […]

महालक्ष्मी नगरले मलामी खाजा खर्च दिने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीको मृत्यु हुँदा मलामीलाई खाजा खुवाउँन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि ‘मलामी खाजा सहयोग कार्यक्रम’ सुरु गरेर मृतकका परिवारलाई सहयोग उपलब्ध गराउँन थालेको हो । मृतकको परिवारलाई सहयोग पुर्याउँने उद्धेश्यले मलामीलाई खाजा खुवाउँन १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको महालक्ष्मी नगरपालिकाका […] The post महालक्ष्मी नगरले मलामी खाजा खर्च दिने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपाली परम्परागत खाजा : जुन यात्राको समयमा बोकेर जान सकिन्छ

यात्रा मानवबस्ती भएको ठाउँमा वा पूरा प्राकृतिक क्षेत्रमा पनि हुन सक्छ । हिँड्‍दै जाँदा खाजा खाने ठाउँ नै भेटियो भने पनि आफूले भने अनुकूलको खाना खान पाइँदैन । यस्तो अवस्थामा आफूले खाजा बोकेर लैजानु नै उपयुक्त हुन्छ । तर खाजा के लैजाने ? छोटो तथा लामो यात्रामा निस्कँदा धेरै दिनसम्म नबिग्रने खानेकुरा के बोकेर जानु पर्ने […]