थामी सांस्कृतिक साँझमा  २० कलाकारको प्रस्तुति

सीमान्तकृत थामी समुदायको लोक संस्कृति उजागर गर्ने उद्देश्यले दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ आयोजना भएको छ । कार्यक्रम दरबारमार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा भएको हो ।  कार्यक्रममा मुलुकभरका थामी कलाकारले गीत, नृत्य, नाटक, क्यारिकेचरलगायतका...

सम्बन्धित सामग्री

‘जलवायु सम्मेलनमा नेपालको प्रस्तुति कमजोर’

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा को सहभागी हुने भन्नेमा चिन्ता हुने गरेको तर सम्मेलनमा नेपालले मजबुत प्रस्तुति र सशक्त आवाज उठाउन नसकेको बताएका छन्।...

‘चित्तौन कचेहेरी’ को पहिलो दिन ८ प्रस्तुति

चितवनको नारायणगढमा शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’ मा नौ वटा प्रस्तुति भएका छन्।

नेपाली संस्कृति, विदेशी प्रस्तुति

हराउँदै गएको संस्कार, संस्कृति र सनातन धर्म रक्षाका लागि बागलुङमा मंगलबार साँझ एक कार्यक्रमको आयोजना गरियो। कार्यक्रमको नाम थियो– महारात्री, नेपाली संस्कृति, विदेशी प्रस्तुति।...

निटफेस्टमा आज तीन प्रस्तुति

काठमाडौँ,११ मँसिर । गत शुक्रबारदेखि चलिरहेको ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ को आज तेस्रो दिन नेपालसहित अमेरिका र रुसको नाटकसहित तीन प्रस्तुति मञ्चन हुँदैछन् । भुटान र अमेरिकाको संयुक्त प्रस्तुति क्याटी बेकद्वारा निर्देशित ‘थ्री कन्ट्रीः वन मदर’ र लोक शैलीको नाटक ‘द म्याजिक स्वान–गिज’ मञ्चन हुँदैछन् । अङ्ग्रेजी भाषामा रहेको ‘थ्री कन्ट्रीः वन […]

काठमाडौंमा हंगेरीका कलाकारको प्रस्तुति

काठमाडौं । काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् । मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका हुन् । हंगेरीको स्थानीय गीत–संगीतको प्रस्तुति बेजोड देखिएको थियो । हंगेरीको लोकसंस्कृति प्रदर्शनसँगै कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो । सन् २०१८ मा स्थापना भएको […]

कमल गाउँलेको गाईजात्रे प्रस्तुति ‘जनता हान्न चाहन्छन्’

दाङ । हास्य कलाकार कमल गाउँलेले गाईजात्रा प्रस्तुति ‘जनता हान्न चाहन्छन्’ ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत आफ्नो २२ औं गाईजात्रे प्रस्तुति सार्वजनिक गरेका हुन् । यसमा उनले राजनीतिक र सामाजिक विषयमाथि चोटिलो व्यंग्य गरेका छन् । त्यस्तै उनले गाईजात्रे प्रस्तुतिभित्र ‘हाम्रा देशका दल, गन्हाउने ढल’ र ‘युवाले टेक्ने लौरो’ भन्ने प्यारोडी गीत समावेश […]

उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार मुक्तिनाथलाई

मुक्तिनाथ विकास बैंकले आव २०७७/०७८ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार प्राप्त गरेको छ।...

पाटन संग्रहालयमा सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने

काठमाडौं । गायक सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने भएको छ । आर्टमाण्डुको आयोजना तथा पीआरभी इन्टरटेनटमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्रहालयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन् । तीनपाते, बाफ, घुमीघुमी जस्ता गीतबाट लोकप्रिय भएका सुजनको यो पहिलो लाइभ कार्यक्रम हो । शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनको लाइभ प्रस्तुति हुने […]

सलमानको कार्यक्रममा शिव, सुबानी र सुशान्तले सांगीतिक प्रस्तुति दिने

काठमाडौं । आगामी जेठ १४ गते दशरथ रंगशालामा हुने बलिउड अभिनेता सलमान खानको कन्सर्टमा एक दर्जन बढी नेपाली कलाकारले सांगीतिक प्रस्तुति दिने भएका छन् । आयोजक संस्था ओडीसीले सलमानको कन्सर्टमा प्रस्तुति दिने नेपाली कलाकारको लाइनअप सार्वजनिक गरेको छ । प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार प्रस्तुति दिने सबै कलाकारसँग औपचारिक सहमति समेत भइसकेको छ । गायक–गायिकाहरु […]

एउटै स्टेजमा एकसय बढी कलाकारको प्रस्तुति

दर्शकले एउटै स्टेजमा अव एकसय बढी कलाकारको प्रस्तुति हेर्न पाउने भएका छन् । दीपावलीको अवसर पारेर कलाकार महादेव त्रिपाठीले मंगलबार कीर्तिपुरको मच्छेगाउँमा आयोजना गर्न लागेको ‘मच्छेनारायण दीपावली साँझ’ मा यतिधेरै कलकारको प्रस्तुति रहने भएको हो । एमआरएस् जादु इन्टरटेण्टमेन्टको प्रस्तुतिमा रवि अधिकारी र राजु थापाको संयुक्त आयोजना रहेको कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।कार्यक्रममा नयाँ तथा पुराना कलाकारको प्रस्तुति रहनेछ । जसमा नवराज घोरासैनी, प्रकाश कटुवाल, हरी कर्मा