पाटन संग्रहालयमा सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने

काठमाडौं । गायक सुजन चापागाईंको एकल लाइभ प्रस्तुति हुने भएको छ । आर्टमाण्डुको आयोजना तथा पीआरभी इन्टरटेनटमेन्टको सहकार्यमा आगामी शनिबार ललितपुरको पाटन संग्रहालयमा सुजनले एकल सांगीतिक प्रस्तुति दिने भएका हुन् । तीनपाते, बाफ, घुमीघुमी जस्ता गीतबाट लोकप्रिय भएका सुजनको यो पहिलो लाइभ कार्यक्रम हो । शनिबार साँझ ६ बजेदेखि ८ बजेसम्म सुजनको लाइभ प्रस्तुति हुने […]