काठमाडौंमा हंगेरीका कलाकारको प्रस्तुति

काठमाडौं । काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् । मंगलबार नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’ मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका हुन् । हंगेरीको स्थानीय गीत–संगीतको प्रस्तुति बेजोड देखिएको थियो । हंगेरीको लोकसंस्कृति प्रदर्शनसँगै कार्यक्रममा नेपालको लोकसंस्कृति पनि प्रदर्शन गरिएको थियो । सन् २०१८ मा स्थापना भएको […]

सम्बन्धित सामग्री

शनिबार काठमाडौंमा हिपहप मेला हुँदै

काठमाडौं । अमेरिकी दूतावासको आयोजनामा शनिबार काठमाडौंमा हिपहप मेला हुने भएको छ । ‘खुलौं बोलौं’ थिमसहित हुने मेला दरबारमार्गस्थित अन्नपूर्ण पेभेलियनमा आयोजना हुने जनाइएको छ । मेलामा नेपाली र अमेरिकी कलाकारले प्रस्तुति दिनेछन् । ‘यो कार्यक्रमले नेपाली कलाकारलाई नृत्य, संगीत, प्रस्तुति र प्रदर्शनीमार्फत आफ्नो कला नागरिक र समुदायसम्म पुर्‍याउने अद्वितीय अवसर प्रदान गर्दछ,’ दूतावासले भनेको […]

संगीतकार रविन तामाङको सम्झनामा ‘रविन एण्ड द न्यू रिभोलुसन’ले कन्सर्ट गर्ने

काठमाडौं- दिवंगत कलाकार, संगीतकार तथा गायक रविन तामाङको सम्झनामा रविनको व्याण्ड ‘रविन एण्ड द न्यू रिभोल्युसन’ले काठमाडौंमा सांगीतिक प्रस्तुति गर्ने भएको छ । गायक रविनको निधनपछि व्याण्डले आगामी शुक्रबार काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनममा पहिलोपटक सांगीतिक प्रस्तुति दिन लागेको हो । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा सांगीतिक व्याण्ड एक्सिसले पनि आफ्नो प्रस्तुति दिनेछ […]

रुस्लान स्टुडियोको सुरुवात, पहिलो एपिसोडमा सुशान्त केसीको प्रस्तुति

काठमाडौं । काठमाडौंमा रुस्लान स्टुडियोको सुरुवात भएको छ । प्रसिद्ध ब्राण्ड रुस्लानले लाइभ स्टुडियो रेकर्ड र सेटिङ लगायत सांगीतिक सेवा प्रस्तुत गर्ने उद्देश्यसहित भदौ ६ गते स्टुडियोको थालनी गरेको हो । संगीतको प्रसारण रुस्लान स्टुडियोको युट्युब पेजबाट हुनेछ । कार्यक्रममा नेपालभरका ५० भन्दा बढी लोकप्रिय कलाकार र संगीतकारको प्रस्तुति हुनेछ । रुस्लान स्टुडियोको मुख्य उद्देश्य […]

काठमाडौंमा वातावरण साहित्यमाथि चर्चा

काठमाडौं । आठौं वातावरण साहित्य गोष्ठी काठमाडौंमा आयोजना गरिएको छ । गोष्ठीमा पर्या साहित्य विषयक कार्यपत्र प्रस्तुति, कृति विमोचन, पुरस्कार वितरण, कविता वाचन गरियो । इको साहित्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१६ देखि एक दिवसीय वातावरण साहित्य गोष्ठी गरिंदै आएको छ । विश्व वातावरण दिवसको अवसर पारेर सरगम प्रकाशन प्रालि तथा साहित्य पोस्टको सहयोगमा विश्व […]

काठमाडौंमा देखाइयो 'मुकुन्डो नृत्य'

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा राजधानीमा ‘मुकुण्डो नृत्य प्रस्तुति–२०७९’ सम्पन्न भएको छ। नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागको पहलमा मुकुण्डो नृत्य प्रस्तुति भएको हो।...

एक्सिसको ५ वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’

रक व्याण्ड एक्सिसले ५ वर्षपछि काठमाडौंमा ‘सोल्ड आउट कन्सर्ट’ गरेको छ । एक्सिसले ठमेलस्थित क्लबफरेनहाइटमा ‘सोल्ड आउट कन्सर्ट’ मार्फत दर्शक नचाएको हो । पीभीइ नेटवर्कको प्रस्तुति तथा यतिब्लोण्डेको सहकार्यमा आयोजना गरिएको कन्सर्टमा एक्सिसको गीत सुन्न दर्शकको हाउसफूल उपस्थिति थियो । कन्सर्टको शुभारम्भ झिल्के एण्ड द कम्पनीले गरेको थियो  ।झिल्के एण्ड द कम्पनीले आफ्नो नयाँ तथा पुराना गीत प्रस्तुत गरिरहँदा दर्शक सांगीतिक माहोलमा रमाइसकेका थिए । झिल्के एण्ड द कम्पनीको प्र

काठमाडौंमा घन्कियो हंगेरीको लोकसंगीत

काठमाडौंमा हंगेरीका कलाकारले सांस्कृतिक प्रस्तुति दिएका छन् । नेपाल–हंगेरी चेम्बर्स अफ कमर्सले आयोजना गरेको ‘नेपाल–हंगेरी हिस्टोरिकल कल्चरल प्रोग्राम’मा हंगेरीका पाँचजना कलाकारले स्थानीय लोकगीत तथा नृत्य प्रस्तुत गरेका थिए । हंगेरीको रैथाने गीत–संगीतको प्रस्तुतिले...

बलिउड गायिका आस्था गिलको काठमाडौंमा प्रस्तुति

बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन् । उनले ‘आस्था गिल लाइभ’ कार्यक्रममार्फत आफ्ना लोकप्रिय हिट नम्बरबाट दर्शक नचाउने भएकी हुन् ।दरबारमार्गस्थित क्लब प्लाटिनमले उनलाई सांगीतिक कार्यक्रम सहित प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।कार्यक्रमको आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । टिकटको मुख्य लागि १ हजार र भीआइपीका लागि २

स्वास्थ्य वैज्ञानिकको शिखर सम्मेलन काठमाडौंमा शुरु

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन आज (आइतबार) काठमाडौंमा शुरु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको सम्मेलनको पहिलो दिन प्रि-समिटका रूपमा स्वास्थ्यका विविध विषयका अनुसन्धानमूलक प्रस्तुति भएका छन्। सम्मेलनको उद्घाटन भने सोमबार मात्र हुनेछ।सम्मेलन ३ दिन चल्नेछ। सम्मेलनमा ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तरराष्ट्रिय विज्ञलाई प्रस्तुतिका लागि आमन्त्रण गरिएको परिषद्ले जनाएको छ। सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धि